गाउँपालिका र नगरपालिका संघको चेतावनी : शिक्षकले विद्यार्थीको अधिकार र संविधानको दायरा ख्याल गर्नू 
गाउँपालिका र नगरपालिका संघको चेतावनी : शिक्षकले विद्यार्थीको अधिकार र संविधानको दायरा ख्याल गर्नू  आफुहरु सधैँ शिक्षकहरुका जायज मागको पक्षमा रहेको भन्दै शिक्षकले उठाएका यस्ता मागको सम्बोधन गर्न संघीय सरकारसमक्ष उनीहरुले आग्रह पनि गरेका छन्
संघीय संसदको अधिवेशन आजबाट, कार्यसूचीमा छैन शिक्षा विधेयक 
संघीय संसदको अधिवेशन आजबाट, कार्यसूचीमा छैन शिक्षा विधेयक  दुबै ऐन पारित गर्न दवाव दिदै शिक्षक र कर्मचारी आन्दोलनमा छन् । शिक्षकहरु ऐन नलिइ घर नफर्कने भन्दै विगत २३ दिनदेखि आन्दोलनमा छन् । तर आजको सम्भावित कार्यसूचीमा यो विधेयक माथि छलफलको कार्यसूची छैन ।
नयाँ शिक्षामन्त्री भन्छन्ः शिक्षकसँग वार्ता गर्छु, माग पूरा हुन्छ 
नयाँ शिक्षामन्त्री भन्छन्ः शिक्षकसँग वार्ता गर्छु, माग पूरा हुन्छ  नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकहरुको माग सम्बोधन गर्न आफु तत्पर रहेको बताएका छन्
पूर्वप्रधानमन्त्रीलाई साढे ४ करोड, वर्तमानलाई २ करोड र भावी प्रधानमन्त्रीको पालिकालाई ६७ लाख अनुदान 
पूर्वप्रधानमन्त्रीलाई साढे ४ करोड, वर्तमानलाई २ करोड र भावी प्रधानमन्त्रीको पालिकालाई ६७ लाख अनुदान  माचारमा हामी निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भावी प्रभानमन्त्री शेरबहादुर देउवाको पालिकामा प्रदेश सरकारले कति रकम अनुदान दिन सिफारिस गरेको छ भनेर चर्चा गछौँ
स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवा सम्भव छैन, एक पटक संघमा आउने व्यवस्था गर्छाैंः सभापति खतिवडा
स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवा सम्भव छैन, एक पटक संघमा आउने व्यवस्था गर्छाैंः सभापति खतिवडा स्थानीय तहमा संघबाट गएका कर्मचारी पनि छन् । उनीहरुका लागि एक पटक संघमा फर्कन पाउने व्यवस्था गर्छाैं ।
२ जना काविल इडीलाई राष्ट्र बैंकबाट निकालेपछि सुरु भयो गभर्नर नियुक्तिको खेल
२ जना काविल इडीलाई राष्ट्र बैंकबाट निकालेपछि सुरु भयो गभर्नर नियुक्तिको खेल समग्रतामा भन्नु्पर्दा गभर्नर नियुक्ति प्रकृया निकै गिजोलियो । नेपाल टेलिकमका एक जना सुब्बा साबले डा. भट्टलाई गभर्नरको लागि कांग्रेसको एकमात्र उम्मेदवार बनाउन सके । तर, अगाडीको मार्ग स्पष्ट छैन ।
रास्वपाः सभापति अमेरिकाबाट आएर ठग्ने, केन्द्रीय सदस्य ठगेर अमेरिका जाने !
रास्वपाः सभापति अमेरिकाबाट आएर ठग्ने, केन्द्रीय सदस्य ठगेर अमेरिका जाने ! कानुनले स्वीकृतिविना जोगीलाई जिविकोपार्जनका लागि बाहेक अरु कसैलाई पनि क्राउड फन्डिङका नाममा भिक्षा माग्ने छुट दिएको छैन ।
मेयर बालेनसंग राजेन्द्र लिङदेनको आग्रहः पत्र नकाट्नू आफैँ सफा गछौँ 
मेयर बालेनसंग राजेन्द्र लिङदेनको आग्रहः पत्र नकाट्नू आफैँ सफा गछौँ  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहलाई फोहोर गरेको भन्दै राप्रपालाई जरिमानाको पत्र काटेर स्टण्ड नगर्न चेतावनी दिएका छन् । 
संघीय मामिला मन्त्रीको नयाँ भाका : निजामती र शिक्षा विधेयक अब बजेट अधिवेशनबाट पारित हुन्छ 
संघीय मामिला मन्त्रीको नयाँ भाका : निजामती र शिक्षा विधेयक अब बजेट अधिवेशनबाट पारित हुन्छ  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विद्यालय शिक्षा र संघीय निजामती ऐन विधेयक चाँडै पारित हुने दाबी गरेका छन्
वडाअध्यक्ष भन्छन्ः कर्मचारीको तलव खुवाइयो नि ! 
वडाअध्यक्ष भन्छन्ः कर्मचारीको तलव खुवाइयो नि !  प्रमुख प्रशासकीय अधिकृत अभावमा लामो समयदेखि महानगरका कर्मचारी र शिक्षकले तलव खान पाएका थिएनन् भने जनप्रतिनिधिको सुविधासमेत रोकिएको थियो
ओली–माधवसामु कार्यकर्ताको व्यङ्ग्यः भो अब च्यासलतिरै सारौँ
ओली–माधवसामु कार्यकर्ताको व्यङ्ग्यः भो अब च्यासलतिरै सारौँ कपा एसका नेता तथा पूर्वमन्त्री प्रकाश ज्वालाले त्यसपछि हत्तारिएर फेसबुकमा ओली, नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेताको फोटो राखेर लेखेका छन्– आइस ब्रेक !
आजबाट सकिदै संघीय संसदको हिउँदे अधिवेशन, अब बजेटको तयारी 
आजबाट सकिदै संघीय संसदको हिउँदे अधिवेशन, अब बजेटको तयारी  सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन आज मध्यरातबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ
Weather Update