देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
शुक्रबार, कात्तिक १४, २०८२
स्थानीय तहमा खटाइएका १७९ प्रमुख प्रशासकीय अधिकृत भएका छैनन् हाजिर
शुक्रबार, कात्तिक १४, २०८२
स्थानीय तहमा खटाइएका अधिकांश प्रमुख प्रशासकीय अधिकृत कामकाजका लागि हाजिर हुन गएका छैनन् ।
यी प्रदेशमा सुरु भयो 'मोन्था' चक्रवातको प्रभाव, बिहानैदेखि वर्षा
बिहीबार, कात्तिक १३, २०८२
बंगालको खाडीमा विकसित 'मोन्था' चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के छन् एजेन्डा ?
बिहीबार, कात्तिक १३, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्नेछ ।
सकियो त्रिपक्षीय छलफल: निर्वाचनको वातावरण बनेको भन्दै सरकार उत्साहित
बुधबार, कात्तिक १२, २०८२
उक्त छलफलले राजनीतिक दल र जेनजी बिच सम्बन्ध सुधारको सेतु तय भएको छ भने सरकारलाई निर्वाचनको वातावरण बनाएको भन्ने हौसला मिलेको छ ।
संस्थापन समूहमा छलफल: संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन
बुधबार, कात्तिक १२, २०८२
नेपाली कांग्रेसको संस्थापन धारले २१ फागुनको संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको १५ औँ महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ।
त्रिपक्षीय संवाद बारम्बार हुनुपर्छ : प्रम कार्की
बुधबार, कात्तिक १२, २०८२
अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरू बिचको त्रिपक्षीय छलफलको सुरुवात गर्दै प्रम कार्कीले आजबाट सुरुवात सरकारले गरेको बताइन् ।
जेनजीहरूले भने: चुनाव भनेर सुशासन र भ्रष्टाचार विरोधी कारबाही नरोकियोस्
बुधबार, कात्तिक १२, २०८२
छलफलमा बोल्दै जेनजी प्रतिनिधिहरूले चुनाव चाहिएको भन्दै सुशासन र भ्रष्टाचार विरोधी कारबाहीमा सरकार अघि बढ्नुपर्ने धारणा राखेको जेनजी प्रतिनिधिहरूले उठाएको विषयको निष्कर्ष बारे जानकारी दिँदै प्रम सुशीला कार्कीको प्रेस सल्लाहकार राम रावलले भने ।
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ?
बुधबार, कात्तिक १२, २०८२
वडापालिकाले पहिलो चरणमा सम्बन्धित पालिकाका सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी तपाईंले घोषणा गर्नुभएको राजीनामा स्वीकृत भयो कि भएन भनेर सोधको छ ।
अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र
बुधबार, कात्तिक १२, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्।
फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की
बुधबार, कात्तिक १२, २०८२
जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।


