४ महिनापछि आजबाट बागमती प्रदेशसभाको अधिवेशन
४ महिनापछि आजबाट बागमती प्रदेशसभाको अधिवेशन बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । ४ महिनापछि बस्न लागेको प्रदेश सभाको १५औँ बैठक आज ११ बजेबाट सुरु हुदैछ ।
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम 
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम  माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद  सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
एक सातामा ३ स्थानीय तहको भवन उद्घाटन, के भने प्रधानमन्त्री ओलीले ?
एक सातामा ३ स्थानीय तहको भवन उद्घाटन, के भने प्रधानमन्त्री ओलीले ? पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा स्थानीय तहको प्रशासकीय भवन उद्घाटन गरेका छन्
माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी 
माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी  नेकपा एमालेले ३ महिना लामो स्थानीय तहका वडा केन्दीत अभियान गर्ने भएको छ ।
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले पायो दलको मान्यता, चुनाव चिह्न ग्यास
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले पायो दलको मान्यता, चुनाव चिह्न ग्यास राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताको मान्यता पाएको छ ।
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी 
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कांग्रेससहितका दलको समर्थन छ ।
संघीय संसद्को अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय 
संघीय संसद्को अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय  सरकारले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ ।
एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ 
एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ  नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ चयन भएका छन् ।  
प्रतिव्यक्ति १० हजार पर्ने जीवन विज्ञान कोर्षमा सकेसम्म सबै जान ७५३ स्थानीय तहमा सरकारको उर्दी
प्रतिव्यक्ति १० हजार पर्ने जीवन विज्ञान कोर्षमा सकेसम्म सबै जान ७५३ स्थानीय तहमा सरकारको उर्दी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटा योग, ध्यान र जीवन विज्ञानसम्बन्धी काम गर्ने स.स्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । 
स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरी कानुन बनाउनुपर्छ : प्रमुख आयुक्त थपलिया
स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरी कानुन बनाउनुपर्छ : प्रमुख आयुक्त थपलिया प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरी कानुन बनाउनुपर्ने बताएका छन् । 
Weather Update