प्रभु साहविरुद्ध बौधिमाइका मेयर अदालतमा, यस्तो छ अभियोग 
प्रभु साहविरुद्ध बौधिमाइका मेयर अदालतमा, यस्तो छ अभियोग  रौतहटको वौधिमाइ नगरपालिकाका मेयर प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध जिल्ला अदालतमा अवहेलना मुद्धा दायर गरेका छन्
स्थापना दिवसमा भोलि सार्वजनिक बिदा, ६ पालिकाले देखाउनेछन् सांस्कृतिक झाँकी 
स्थापना दिवसमा भोलि सार्वजनिक बिदा, ६ पालिकाले देखाउनेछन् सांस्कृतिक झाँकी  लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको छ
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख 
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख  लिम्बुलाई हामीले केवुलकार निर्माणको विषयमा तपाइँ र स्थानीय सरकारको भूमिका के हो भनेर प्रश्न गरेका छौँ । उनलाई तपाइँहरु केवलकार बनाउने निर्णयको कि प्रक्रियाको विरोधमा हुनुहुन्छ भनेर सोधेका छौँ
प्रधानमन्त्रीले ढले–ढले गीत सम्झदै भनेः सरकार मरिगए ढल्दैन, अर्काको पार्टी फुटाउन लागिदैन 
प्रधानमन्त्रीले ढले–ढले गीत सम्झदै भनेः सरकार मरिगए ढल्दैन, अर्काको पार्टी फुटाउन लागिदैन  धानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै राजनीतिक दललाई फुटाउनेृ गरी अध्यादेश या कानुन ल्याउने हल्लाका पछि नलाग्न आग्रह गरको छन्
अन्ततः  प्रतिनिधिसभा बैठकमा फर्किए रास्वपाका सांसद 
अन्ततः प्रतिनिधिसभा बैठकमा फर्किए रास्वपाका सांसद  सभामुखले पेरेर बैठक संचालन गरेको भन्दै बहष्कार गरेका रास्वपाका सांसदहरु अन्तत बैठकस्थल फर्किएका छन्
रास्वपाका कारण चिप्लियो सभामुखको जिव्रो, सांसद पनि सम्माननीय !
रास्वपाका कारण चिप्लियो सभामुखको जिव्रो, सांसद पनि सम्माननीय ! प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अवारधे गरेपछि जर्वजस्ती बैठक संचालन गरेका सभामुख देवराज घिमिरे सम्बोधनका क्रममा नै चिप्लिएका छन् । 
संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ?  [LIVE]
संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ?  [LIVE] राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको अवरोधबीच सभामुख देवराज घिमिरेले वैठक संचालन गरेका छन्
संघीय संसदको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् कार्यसूची  
संघीय संसदको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् कार्यसूची   संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ
४ महिनापछि आजबाट बागमती प्रदेशसभाको अधिवेशन
४ महिनापछि आजबाट बागमती प्रदेशसभाको अधिवेशन बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । ४ महिनापछि बस्न लागेको प्रदेश सभाको १५औँ बैठक आज ११ बजेबाट सुरु हुदैछ ।
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम 
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम  माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद  सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
एक सातामा ३ स्थानीय तहको भवन उद्घाटन, के भने प्रधानमन्त्री ओलीले ?
एक सातामा ३ स्थानीय तहको भवन उद्घाटन, के भने प्रधानमन्त्री ओलीले ? पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा स्थानीय तहको प्रशासकीय भवन उद्घाटन गरेका छन्
Weather Update