प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
सोमबार, असार ३१, २०८१
मनिष झाले सार्वजनिक गरे मुकुल ढकालमाथि कारवाहीको मेनु, कुटाइ खानेदेखि कृत्रिम दुर्घटनासम्म !
आइतबार, असार ३०, २०८१
प्रवक्ता झाले सामाजिक संजाल एक्स मार्फत ढकालको सम्भावित प्लान भन्दै उनीमाथि भौतिक अक्रमणसम्मको विषय उल्लेख गरेका छन् । र, प्रवक्ता झाले निवर्तमान महामन्त्री ढकाललाई राम्रो हेरचाह गर्न परिवारलाई सुझाव पनि दिएका छन् ।
प्रधानमन्त्रीको शपथग्रहण ज्योतिषीले जुराइदिएको साइतमा
आइतबार, असार ३०, २०८१
अध्यक्ष ओलीको सचिवालयबाट शपथग्रहणको साइतबारे जुराइदिन आफूलाई भनेको वास्तुविद् तथा ज्योतिष सुरेशचन्द्र रिजालले वडापालिकालाई जानकारी दिए ।
गृह मन्त्रालयबाट बिदा हुँदै रवि लामिछानेले भने– ममाथि आजैबाट अनुसन्धान थाल्नुस् (भिडियो)
आइतबार, असार ३०, २०८१
स्थानीय तहमा मनपरी : भुक्तानीमा कमिसनको खेल, कुरा मिलेपछि धमाधम चेक
आइतबार, असार ३०, २०८१
असार २८ गते साँझ अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल यादव तीन जनाबीच जनकपुरमा वार्ता भयो । कमिसनको बाँडफाँड प्रतिशतमा कुरा मिल्यो
प्रचण्डको १९ महिने सरकारको यात्रामा सबै दलले लिए लाभ, को–को भए मन्त्री (नामसहित)
शुक्रबार, असार २८, २०८१


