सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बुढा, उम्मेदवार खोज्दै गाउँगाउँमा एमाले
आइतबार, कात्तिक २५, २०८१
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
शुक्रबार, कात्तिक २३, २०८१
स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।
ललितपुर महानगरभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन
शुक्रबार, कात्तिक २३, २०८१
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
किर्तिपुरको मेयरमा अभियन्ता मानवको स्वतन्त्र उम्मेदवारी, हर्क सम्पाङ बने समर्थक
शुक्रबार, कात्तिक २३, २०८१
१६ मंसिरमा हुने सथनीय तह उपनिर्वाचनमा किर्तिपुर नगरपालिकाको मेयरमा एकजना अभियन्ताले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
स्थानीय तहको उपनिर्वाचनमा कागजकै मतपत्र कि विद्युतीय मेसिन प्रयोग गरिने ?
शुक्रबार, कात्तिक २३, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ । विश्व प्रविधिमैत्री हुँदै जाँदा ४२ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनमा आयोगले विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ ।
कांग्रेसले ग्रामथानको अध्यक्षमा बलराम सरदारलाई अध्यक्षमा उठाउने
शुक्रबार, कात्तिक २३, २०८१
नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।
हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम, अब कसको हुन्छ पल्ला भारी ?
शुक्रबार, कात्तिक २३, २०८१
निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।
नलगाड नगरपालिका उपप्रमुखमा इन्द्रा र सुनिताबीच प्रतिस्पर्धा पक्का
शुक्रबार, कात्तिक २३, २०८१
नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भू–कम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो ।
स्थानीय तह उपनिर्वाचनका लागि यी हुन् रास्वपाका प्रादेशिक कमाण्डर
शुक्रबार, कात्तिक २३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ
स्थानीय तह उपनिर्वाचन : यही हुन् राप्रपाका २२ चुनावी कमान्डर
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २२ चुनावी कमान्डर तोकेको छ ।
रास्वपाको मेयर बन्छु भन्न मात्रै तीन हजार रुपैयाँ शुल्क
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवार बन्न चाहनेका लागि आवेदन आह्वान गरेको छ ।
पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमालेले अघि सार्यो केशकुमारी तुलाचनलाई
बिहीबार, कात्तिक २२, २०८१
नेकपा एमालेले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारमा केशकुमारी तुलाचनलाई अघि सारेको छ ।
स्थानीय तह उपनिर्वाचनः कांग्रेस–एमाले र माओवादी–नेकपा एसबीच तालमेलको गृहकार्य !
बिहीबार, कात्तिक २२, २०८१
आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेले कतिपय स्थानमा तालमेल गर्ने तयारी थालेका छन्


