गृहले भन्यो: आन्दोलन होइन‚ वार्ता र संवादमार्फत समाधान खोजौं 
गृहले भन्यो: आन्दोलन होइन‚ वार्ता र संवादमार्फत समाधान खोजौं  उनले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, “यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।”
ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा 
ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा  तिहारको भाइटीकाको दिन आज सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले गुण्डुका स्थानीयको पहलमा ओली कुटी निर्माण हुन लागेको बताएका छन् । ‘ओलीकुटी’ निर्माणको संयोजक बस्नेत रहेका छन् । 
मन्त्री घिसिङको दाबी : पार्टी खोल्नभन्दै जुम बैठकमा सहभागि भएको छैन 
मन्त्री घिसिङको दाबी : पार्टी खोल्नभन्दै जुम बैठकमा सहभागि भएको छैन  मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
शान्ति सेना धैरै खटाउनेमा नेपाल नै पहिलो
शान्ति सेना धैरै खटाउनेमा नेपाल नै पहिलो नेपालले यसअघि नै राष्ट्रसंघबाट माग भइ आएमा एकैपटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धतासमेत जनाएको छ। शान्तिकार्य निर्देशक श्रवणकुमार विष्ट भन्छन्, “विश्व शान्तिका लागि आफ्नो जनशक्ति खटाएर राष्ट्रिय हितमा सेनाले गरेको योगदानबारे सबैलाई थाहा भएकै विषय हो। राष्ट्रसंघमा फौज उपलब्ध गराएबापत प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन...
प्रम कार्कीलाई कलाकारहरूको सुझाव : निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ्नुस् 
प्रम कार्कीलाई कलाकारहरूको सुझाव : निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ्नुस्  “सरकारसँग हामी केही माग्न आएका होइनौँ,” उनीहरूको भनाई थियो, “यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो देश बचोस्। देश बस्न लायक होस्। यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्। हामी साथमा छौँ।”
बालेनको आक्रोशः चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौं !
बालेनको आक्रोशः चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौं ! बुधबार (कात्तिक ५) बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् । उनले फेसबुकमा अगाडि लेखेका छन्, “...चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”
गृहममन्त्रीले नै चुनाव भड्काउने अभिव्यक्ति दिएको भन्दै बैठकमा नेताहरूले प्रश्न उठाए
गृहममन्त्रीले नै चुनाव भड्काउने अभिव्यक्ति दिएको भन्दै बैठकमा नेताहरूले प्रश्न उठाए मंगलबार सरकार–राजनीतिक दलहरूबीचको बैठकमा बहालवाला मन्त्रीको अभिव्यक्तिमाथि केही नेताहरूले प्रश्न उठाएका छन्।
चुनावमा भाग लिन दलहरू तयार, सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने
चुनावमा भाग लिन दलहरू तयार, सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू निर्वाचनमा सहभागी हुन तयार भएका छन् ।
अब जेनजी र दलहरू बसौँ‚ सरकार चुनाव गराउन कटिवद्ध छः प्रधानमन्त्री कार्की 
अब जेनजी र दलहरू बसौँ‚ सरकार चुनाव गराउन कटिवद्ध छः प्रधानमन्त्री कार्की  साथै प्रम कार्कीले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरूचाएको समेत स्पष्ट पारिन् । “राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ‚” उनले भनिन्।
जेनजीको सरकारलाई चेतावनीः भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन 
जेनजीको सरकारलाई चेतावनीः भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन  छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिए । भ्रष्टाचारीमाथि कारबाही नगरिए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए ।
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका 
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका  “निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ । एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन‚” संचार मन्त्री जगदिश खरेलको भनाई उधृत गर्दै रावलले भने ।
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।
Weather Update