अर्थमन्त्रीले बजेट पढ्दा व्यस्त देखिएको प्रधानमन्त्रीको ‘फेसबुक भित्तो’
बिहीबार, जेठ १५, २०८२
रविलाई खनेको खाल्डोमा आफैँ परे रमेश लेखक, यस्तो छ गृहमन्त्रीका लज्जास्पद २ अवतार
मंगलबार, जेठ १३, २०८२
रविलाई खनेको खाल्डोमा आफैँ परे रमेश लेखक, यस्तो छ गृहमन्त्रीका लज्जास्पद २ अवतार
संघीय संसदको निम्तो मान्न हेटौडा पुगेका जनप्रतिनिधि भन्छन्ः माग्ने नबनाइदेऊ
सोमबार, जेठ १२, २०८२
संघीय संसदको आयोजनामा हेटौडामा जारी अन्तरकृयामा सहभागी हुन पुगेका बागमती प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले माग्ने जस्तो बनाउने कार्य हटाउनुपर्नेमा जोड दिएका छन्
वडाध्यक्षहरुसँग ओलीले भनेः कम्बोडियामा मेरो ३२ अर्ब छ भनेर हल्ला फिँजाउने प्रचण्ड, माधव र झलनाथ हुन्
आइतबार, जेठ ११, २०८२
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन्
प्रमुख प्रशासकीय अधिकृतले सोधे काठमाडौँ महानगर प्रहरी प्रमुखलाई स्पष्टिकरण
मंगलबार, जेठ ६, २०८२
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरीका निमित्त प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्
भ्रष्टाचार अभियुक्त सांसदबाट उद्घाटनको तयारी, प्रतिकार गर्ने स्थानीय सरकारको चेतावनी
आइतबार, जेठ ४, २०८२
टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेर निलम्बनमा परेका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गर्ने भनिएको एउटा उद्घाटन कार्यक्रम विवादमा परेको छ
लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट
बुधबार, वैशाख ३१, २०८२
प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो ।
राष्ट्रपति व्यासमा, प्रधानमन्त्री लुम्बिनीमा, कुन पालिकामा छन् प्रचण्ड ?
सोमबार, वैशाख २९, २०८२
उँभौली पर्व तथा वुद्ध जयन्ती मनाउन राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपत्यकावाहिर पुगेका छन् ।
स्थानीय तहसँग कार्यक्रम मागेर ४ महिना नपुग्दै खारेज, सनकका भरमा मापदण्ड संशोधन
आइतबार, वैशाख २८, २०८२
आफुलाई मुड चलेका बेला र सनकका भरमा कार्यक्रम सम्बन्धी मापदण्ड संशोधन गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई दुःख दिने गरेको समेत देखिएको छ ।
राज्यव्यवस्था समितिका सदस्यलाई कर्मचारीको म्यासेजः आन्दोलन गर्न ठिक्छ छौँ, माग पूरा गरिहाल्नू
आइतबार, वैशाख २८, २०८२
प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीले राज्यव्यवस्था समितिका सभापति र सदस्यको मोवाइलमा म्यासेज गरेर आफ्ना माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्
९ रुपैयाँ केजीको नुनलाई हजारमा बेच्ने स्वास्थमन्त्रीको खेलमा कांग्रेसकै आपत्ति
शुक्रबार, वैशाख २६, २०८२
नुनको व्यापार निजी क्षेत्रलाई दिएर दुर्गमका जनतालाई चर्को मूल्य तिराउने चलखेल भएको भन्दै सत्तारुढ दल कांग्रेसले गम्भीर असहमति जनाएको छ
अस्पष्ट कानुन बनाएपछि स्थानीय तहलाई चिठी लेखेरै कानुन बुझाउँदैछ लुम्बिनी सरकार
बिहीबार, वैशाख २५, २०८२
स्थानीय तहमा कार्यरत कर्मचारीको तह, स्तर वृद्धिलगायतमा कानुनी व्यवस्था अस्पष्ट भएको भन्दै स्थानीय तहहरुले गुनासो गरेपछि स्पष्ट पार्न प्रदेश सरकारले धमाधम पत्र लेख्न थालेको छ
७५३ स्थानीय तहमा कार्यरत १५०६ जना कर्मचारीको जागिर धरापमा, सहायक कर्मचारीलाई घर पठाउने गृहकार्य
बुधबार, वैशाख २४, २०८२
स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा रहेका कम्तीमा १५ सय जना कर्मचारीको जागिर आगामी आर्थिक वर्षबाट धरापमा पर्ने देखिएको छ


