ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
बुधबार, कात्तिक १२, २०८२
जेनजीको नाममा प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा संलग्न १४ जना पक्राउ
मंगलबार, कात्तिक ११, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
आइतबार, कात्तिक ९, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आज सार्र्वजनिक गरेको हो ।
राजदूत फिर्ता बोलाउने रिटको सुनुवाइ १४ गते
आइतबार, कात्तिक ९, २०८२
न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, कात्तिक ९, २०८२
विद्यालयको लागि कम्प्युटर तथा ल्यापटप खरिद गर्दा उनीहरूले चार लाख ७१ हजारभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उपत्यकामा मापसे जाँचमा कडाइ
बिहीबार, कात्तिक ६, २०८२
“हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो । नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौँ । चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो‚” प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने ।
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
मंगलबार, कात्तिक ४, २०८२
प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।
जेनजी आन्दोलनले रोकिएको मापसे चेकिङ पुनः सुचारु
आइतबार, कात्तिक २, २०८२
जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको प्रहरी विभागले जानकारी दिएको छ।
अख्तियारमा स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरीको चाङ
मंगलबार, असोज ७, २०८२
आयोगकाअनुसार दर्ता भएका उजुरीमध्ये ५३.८४ प्रतिशत स्थानीय तहसम्बन्धी, ३३.६९ प्रतिशत संघीय निकायसम्बन्धी र १२.४७ प्रतिशत प्रदेश सरकारसम्बन्धी रहेका छन्।
धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !
शुक्रबार, साउन ३०, २०८२
चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् ।
विशेष अदालतको ठहरः मेयर थापाले ३० करोड भ्रष्टाचार गरे, साढे ३ करोड सम्पत्ति शुद्धीकरण
बिहीबार, साउन २२, २०८२
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा २ वटा अभियोगमा दोषी देखिएका छन् । विशेष अदालतले मेयर थापालाई सरकारी सम्पत्ति हानी नोक्सानी गरेको र सम्पत्ति शुद्धीकरण गरेको २ अभियोगमा दोषी ठहर गरेको हो ।
राष्ट्रपतिदेखि स्थानीय तहका प्रमुखसम्मले हरेक वर्ष सम्पत्तिसँगै वुझाउनुपर्नेछ व्यक्तिगत विवरण, यस्तो बन्दैछ कानुन
सोमबार, असार ३०, २०८२
सार्वजनिक पद धारण गरेको व्यक्तिले अब सम्पत्ति विवरणसँगै हरेक वर्ष पारिवारिक र व्यक्तिगत विवरण सार्वजनिक गर्नै पर्ने वाध्यकारी कानुन बन्ने भएको छ ।
सरकारी नियुक्ति अघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने, स्थानीय तहले पाए यस्तो जिम्मेवारी
बिहीबार, असार १९, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी बृत्तमा बित्तीय शुसासन कायम राख्न नियुक्ति अघि नै कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन अनिवार्य गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ


