विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, कात्तिक ९, २०८२
उपत्यकामा मापसे जाँचमा कडाइ
बिहीबार, कात्तिक ६, २०८२
“हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो । नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौँ । चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो‚” प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने ।
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
मंगलबार, कात्तिक ४, २०८२
प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।
जेनजी आन्दोलनले रोकिएको मापसे चेकिङ पुनः सुचारु
आइतबार, कात्तिक २, २०८२
जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको प्रहरी विभागले जानकारी दिएको छ।
अख्तियारमा स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरीको चाङ
मंगलबार, असोज ७, २०८२
आयोगकाअनुसार दर्ता भएका उजुरीमध्ये ५३.८४ प्रतिशत स्थानीय तहसम्बन्धी, ३३.६९ प्रतिशत संघीय निकायसम्बन्धी र १२.४७ प्रतिशत प्रदेश सरकारसम्बन्धी रहेका छन्।
धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !
शुक्रबार, साउन ३०, २०८२
चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् ।
विशेष अदालतको ठहरः मेयर थापाले ३० करोड भ्रष्टाचार गरे, साढे ३ करोड सम्पत्ति शुद्धीकरण
बिहीबार, साउन २२, २०८२
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा २ वटा अभियोगमा दोषी देखिएका छन् । विशेष अदालतले मेयर थापालाई सरकारी सम्पत्ति हानी नोक्सानी गरेको र सम्पत्ति शुद्धीकरण गरेको २ अभियोगमा दोषी ठहर गरेको हो ।
राष्ट्रपतिदेखि स्थानीय तहका प्रमुखसम्मले हरेक वर्ष सम्पत्तिसँगै वुझाउनुपर्नेछ व्यक्तिगत विवरण, यस्तो बन्दैछ कानुन
सोमबार, असार ३०, २०८२
सार्वजनिक पद धारण गरेको व्यक्तिले अब सम्पत्ति विवरणसँगै हरेक वर्ष पारिवारिक र व्यक्तिगत विवरण सार्वजनिक गर्नै पर्ने वाध्यकारी कानुन बन्ने भएको छ ।
सरकारी नियुक्ति अघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने, स्थानीय तहले पाए यस्तो जिम्मेवारी
बिहीबार, असार १९, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी बृत्तमा बित्तीय शुसासन कायम राख्न नियुक्ति अघि नै कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन अनिवार्य गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ
बीरगंज महानगरमा गैरकानुनी भत्ताको बाढी, पुरस्कारमै सकियो २ करोड ३२ लाख
शुक्रबार, असार ६, २०८२
नगरपालिकाले कुनै पनि कानुन र मापदण्डसमेत नबनाइ कर्मचारी प्रोत्साहन र पुरस्कारका नाममा मात्र आर्थिक वर्ष २०८०/८१ मा २ करोड ३२ लाख ५७ हजार ४०७ रुपैयाँ खर्च गरेको देखिएको छ
बादी–प्रतिवादी नै लड्छन् सरकारी खर्चमा मुद्दा, जनप्रतिनिधि आपसमा भिड्दा नगरपालिकाको २५ लाख स्वाहा
शुक्रबार, असार ६, २०८२
सो मुद्दामा दर्ता गर्ने वडाअध्यक्ष र प्रतिरक्षा गर्ने मेयर उपमेयर दुवै पक्षले नगरपालिकाको खर्चमा मुद्दा लडेर २५ लाख रुपैयाँ हाराहारी रकम एकै आर्थिक वर्षमा सकेको भेटिएको छ
काठमाडौँ महानगरपालिकामा ३२ वर्ष जागिर खाँदा साढे ४ करोड कमाइ !
सोमबार, जेठ २६, २०८२
काठमाडौँ महानगरपालिकामा इन्जिनयरका रुपमा कार्यरत एकजना कर्मचारीले ३२ वर्षे जागिर अवधिमा साढे ४ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ
पूर्वमुख्यसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, जेठ २५, २०८२
अख्तियारले आज विशेष अदालतमा अर्याल,नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध टेलिकममा भएको भ्रष्टाचारमा मुद्दा दायर गरको हो


