आजदेखि मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग
आइतबार, चैत २२, २०८२
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने
मंगलबार, चैत ३, २०८२
आयोगले सोमबार सार्वजिनक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चार जना सांसद निर्वाचित भएका छन् ।
आयोगले उम्मेदवारहरूलाई भन्यो: निर्वाचन खर्च सार्वजनिक गर्नू
शुक्रबार, फागुन २९, २०८२
निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ।
यी हुन समानुपातिक प्रणालीतर्फ मतगणना सुरु नै नभएका ८ निर्वाचन क्षेत्र
सोमबार, फागुन २५, २०८२
समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् ।
देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न
सोमबार, फागुन १८, २०८२
निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
चुनाव तयारीः मदिरा प्रतिबन्द, सेना फिल्डमा, निर्वाचन सामग्री सबै क्षेत्रमा
आइतबार, फागुन १७, २०८२
निर्वाचनमा असर पुग्न सक्ने भन्दै अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले भदौ १४ गतेदेखि नै मदिरा विक्री वितरणमा प्रतिबन्ध गरेका छन् ।
भोट हाल्न जाँदा के–के कागजात लानु पर्छ ?
आइतबार, फागुन १७, २०८२
तपाईंलाई सो निर्वाचनमा भोट दिन जाँदा के–के कागजात साथै लिएर जानुपर्ला भन्ने जिज्ञासा छ भने निर्वाचन आयोगले त्यसको पनि जानकारी दिएको छ ।
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी
बुधबार, फागुन १३, २०८२
लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो ।
निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
बुधबार, फागुन १३, २०८२
फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ।
आयोगले निर्वाचन आचारसंहिता पुनः स्मरण गरायो
मंगलबार, फागुन १२, २०८२
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनः स्मरण गराएको छ ।
महांकाल गाउँपालिकाले कर्मचारीलाई भन्योः निर्वाचन आचारसंहिता उल्लघन नगर्नू
आइतबार, फागुन १०, २०८२
ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले कर्मचारीहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न भनेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी
शुक्रबार, फागुन ८, २०८२
स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
बिहीबार, फागुन ७, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।

