
धनपालथान गाउँपालिकामा ३७८० बोरा रासायनिक मल, कुन वडाले कति पाए ?
आइतबार, साउन २५, २०८२
सो गाउँपालिकामा युरिया मलको मूल्य प्रतिबोरा ९ सय रुपैयाँ र डिएपी मलको मूल्य प्रतिबोरा २ हजार ४ सय रुपैयाँ तोकिउको छ । पोटासको मूल्य भने प्रतिबोरा १ हजार ८ सय रुपैयाँ छ ।

कृषिमा लगानी बढाउँदै धनपालथान गाउँपालिका, यस्ता छन् अफर
बुधबार, चैत २८, २०८०
मोरङको धनपालथान गाउँपालिकाले पालिकाभित्रका कृषकलाई लक्षित गरेर कृषि र पशुपालनका क्षेत्रमा ७५ प्रतिशतसम्म अनुदान दिने भएको छ