ओलीको घरछेउ कांग्रेसको गढ, बालकोटमा यस्तो रहेछ रास्वपाको मत
सोमबार, फागुन ११, २०८२
रास्वपाको नागरिक करारपत्र सार्वजनिक, २०४६ पछिका सबैको सम्पत्ति छानविन गरिने
आइतबार, फागुन ३, २०८२
आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको छ ।
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं
बिहीबार, माघ २९, २०८२
स्वतन्त्र उम्मेदवार बनी मेयर निर्वाचन भएका बालेनले नेतृत्व गरेको काठमाडौँ महानगर छैटौं स्थानमा छ । बालेन अहिले २१ फागुनपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने देश दौडाहामा छन् ।
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप
सोमबार, माघ २६, २०८२
आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ?
शनिबार, माघ २४, २०८२
ओखलढुंगा जिल्ला नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित छ । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा दुबै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो ।
यी हुन प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १६४ जना उम्मेदवार
मंगलबार, माघ ६, २०८२
रास्वपा महामन्त्री सुनील कुमार लम्साल रुपन्देही–१ बाट उम्मेदवार बनेका छन् । अर्का महामन्त्री कविन्द्र बुर्लाकोटी गोर्खा–२ बाट उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभा निर्वाचनः यी हुन् कोशी प्रदेशमा रास्वपाले टुंग्याएका २२ जना उम्मेदवार
सोमबार, माघ ५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा अधिकांश क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
यी हुन रास्वपाले कर्णालीमा टिकट दिएका ११ जना नेता, कसको पृष्ठभूमि कस्तो ?
सोमबार, माघ ५, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबीसहित चुनावी मैदानमा उत्रन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका हुम्लाबाहेक सबै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ ।
मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत
आइतबार, पुस २०, २०८२
रास्वपाको आज बसेको केन्द्रीय समितिको विशेष बैठकले शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
वाग्लेलाई उम्मेदवार सिफारिस समिति र बुर्लाकोटीलाई पार्टी एकता समायोजनको जिम्मा
आइतबार, पुस २०, २०८२
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
रास्वपाले समानुपातिक सूची सच्याउने
बुधबार, पुस १६, २०८२
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको छ । समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेनलाई रास्वपाले दोस्रो बरियताको नेता बनाउने
आइतबार, पुस १३, २०८२
बालेन र रास्वपाबीच आइतबार बिहान ४.१५ मा सात बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा नसमेटिए पनि बालेन रास्वपाको दोस्रो वरीयताको नेता रहने तय भएको रास्वपा स्रोतले जानकारी दियो ।
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल
शनिबार, पुस ५, २०८२
रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो ।


