स्वकीय सचिवलाई रास्वपाको अभिमुखिकरण, पर्सनल असिस्टेन्ट होइन पार्लियामेन्टरी असिस्टेन्ट बन्नू
स्वकीय सचिवलाई रास्वपाको अभिमुखिकरण, पर्सनल असिस्टेन्ट होइन पार्लियामेन्टरी असिस्टेन्ट बन्नू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवहरूको भूमिकालाई व्यक्तिगत सहयोगीको परम्परागत भूमिकाभन्दा माथि उठाउँदै संसदीय कामका सक्रिय सहकर्मीका रूपमा विकास गर्ने कार्यदिशा अघि सारेको छ।
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन्
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति संसय व्यक्त गरेका छन् ।
रास्वपाले बनायो २८ केन्द्रीय विभाग, पालिका र प्रदेशकाे जिम्मा कसले पाउँला ?
रास्वपाले बनायो २८ केन्द्रीय विभाग, पालिका र प्रदेशकाे जिम्मा कसले पाउँला ? सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २८ वटा केन्द्रीय विभागहरू बनाएको छ। केही दिनअघि चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनले पारित गरेको विधान अनुसार २८ वटा केन्द्रीय विभागहरु बनाइएको हो ।
रास्वपा महाधिवेशनलाई मौसमको साथ, चितवनमा एकाएक घट्यो गर्मीको चाप
रास्वपा महाधिवेशनलाई मौसमको साथ, चितवनमा एकाएक घट्यो गर्मीको चाप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो दिन प्रमुख ध्यान मौसममा थियो । प्रचण्ड गर्मीका कारण सहभागीहरू बिरामी पर्नसक्ने त्रास आयोजकको थियो ।
रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको रास्वपाको भनाइ छ ।
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरुले पार्टीले प्राप्त गरेको जनमत जोगाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका छन् ।
रास्वपा  महाधिवेशनमा ४२११  प्रतिनिधि, गाउँपालिका र नगरपालिकाबाट कति जना ?
रास्वपा  महाधिवेशनमा ४२११  प्रतिनिधि, गाउँपालिका र नगरपालिकाबाट कति जना ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले  प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति  ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।
‘रास्वपालाई असफल हुने छुट छैन’
‘रास्वपालाई असफल हुने छुट छैन’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन ।
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन् ।
रास्वपाले बोलायो सचिवालय बैठक, ६ एजेन्डामा हुनेछ छलफल
रास्वपाले बोलायो सचिवालय बैठक, ६ एजेन्डामा हुनेछ छलफल सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका प्रवक्ता मनीष झाले जानकारी दिए ।
स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त
स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त उनले फोटोकपि गरिदिए र त्यही फोटोकपिको पछाडि फटाफट २,४,६,७ अंक लेखिदिएँ । यो के लेखेको भनेर सोधेँ । उनले भने– पहिला २ नम्बर झ्यालमा, त्यसपछि ४ नम्बरमा, त्यसपछि ६ नम्बरमा अनि ७  नम्बरमा जाने ।
Weather Update