वाग्लेलाई उम्मेदवार सिफारिस समिति र बुर्लाकोटीलाई पार्टी एकता समायोजनको जिम्मा 
वाग्लेलाई उम्मेदवार सिफारिस समिति र बुर्लाकोटीलाई पार्टी एकता समायोजनको जिम्मा  रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
रास्वपाले समानुपातिक सूची सच्याउने
रास्वपाले समानुपातिक सूची सच्याउने आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको छ । समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेनलाई रास्वपाले दोस्रो बरियताको नेता बनाउने
काठमाडौं महानगरपालिका प्रमुख बालेनलाई रास्वपाले दोस्रो बरियताको नेता बनाउने बालेन र रास्वपाबीच आइतबार बिहान ४.१५ मा सात बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा नसमेटिए पनि बालेन रास्वपाको दोस्रो वरीयताको नेता रहने तय भएको रास्वपा स्रोतले जानकारी दियो ।
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो ।
रास्वपामा विलय भयो विवेकशील साझा
रास्वपामा विलय भयो विवेकशील साझा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आज औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ ।
चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी
चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार विजयी भएका छन्।
रास्वपामा भाँडभैलो !
रास्वपामा भाँडभैलो ! जेनजी विद्रोहको चक्रब्युहमा भर्खर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) समेत परेको छ ।
रास्वपाः सभापति अमेरिकाबाट आएर ठग्ने, केन्द्रीय सदस्य ठगेर अमेरिका जाने !
रास्वपाः सभापति अमेरिकाबाट आएर ठग्ने, केन्द्रीय सदस्य ठगेर अमेरिका जाने ! कानुनले स्वीकृतिविना जोगीलाई जिविकोपार्जनका लागि बाहेक अरु कसैलाई पनि क्राउड फन्डिङका नाममा भिक्षा माग्ने छुट दिएको छैन ।
रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी आर्याललाई दिइयाे
रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी आर्याललाई दिइयाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई दिइएको छ ।
मिसन ८४ को उल्टो बाटोमा रास्वपा, २ वर्षमै गुम्यो ७ प्रतिशत मत
मिसन ८४ को उल्टो बाटोमा रास्वपा, २ वर्षमै गुम्यो ७ प्रतिशत मत अहिलेको जनमत हेर्दा रास्वपा मिसन ८४ को उल्टो बाटोमा दौडिरहेको देखिन्छ । र, तथ्यहरुले के पुष्टि गर्दै गएका छन् भने रास्वपाको भाग्य र भविष्य उसको सभापति लामिछानेको भाग्य र भविष्यसँग निर्भर हुनेछ ।
उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार 
उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार  स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० स्थानमा जमानत गुमाएको छ ।
Weather Update