प्रधानमन्त्री भन्छन्– सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ
सोमबार, असोज १९, २०८३
राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री शाह, डा. वाग्लेले गरे विमानस्थलमा स्वागत
शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहा संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वागत गरेका थिए ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारले अहिलेसम्म के–के गर्यो ? प्रधानमन्त्रीले गरे फेसबुकबाट सार्वजनिक
शनिबार, भदौ १३, २०८३
प्रधानमन्त्री शाहले सामाजिक संजाल फेसबुकमार्फत सोको विवरण सार्वजनिक गरेका हुन् । उनले आफ्नो निजी फेसबुक वालबाट विवरण सार्वजनिक गरेका हुन् ।
उज्यालो हेर्न नसक्ने समस्यामा प्रधानमन्त्री, सेनाका डाक्टरले गरे प्रमाणित
मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनैपर्ने कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्।
प्रधानमन्त्री शाहसँग चिनियाँ र भारतीय राजदूतद्वारा शिष्टाचार भेट
सोमबार, साउन २५, २०८३
राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । यसअघि आजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।
हेटौडा कपडा उद्योग चलेकोमा धन्यवाद प्रधानमन्त्रीज्यू तर गोल्छा अर्गनाइजेसनका कम्पनीहरु बन्द नहोस
सोमबार, साउन २५, २०८३
ऋण लिने ऋणीले ऋण तिरेन भने धितो राखेको सम्पत्ती लिलामी गर्ने त हो नि । बैंकिङको यति सामान्य विषय पनि थाहा नपाउने पुलिसलाई बैंकिङ जस्तो संवेदनशील क्षेत्रमा लामोहात गर्न दिएपछि एक्लोपन महसुस हुन्छ प्रधानमन्त्रीज्यू । यो स्वभाविक हो ।
संस्थानको प्रगति विवरण प्रधानमन्त्रीको फेसबुक वालमा, ५ संस्थानमा कुनको अवस्था कस्तो ?
शनिबार, साउन २३, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले ५ वटा सार्वजनिक संस्थानको प्रगतिविवरण आफ्नो निजी फेसबुक वालबाट सार्वजनिक गरेका छन् ।उनले आफू नेतृत्वको सरकार बनेयता (गत आर्थिक वर्षको चैतदेखि अहिलेसम्म) को विवरण सार्वजनिक गरेका हुन् ।
रास्वपाका सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल, यस्ता छन् विषय
मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भेटघाट गरेका छन् ।
देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री शाहको तयारी
बिहीबार, साउन १४, २०८३
बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालयले जानकारी दिएको छ । यद्यपि, सम्बोधनको समय भने तय भइसकेको छैन ।
सचिवालयले ‘राम्रोसँग सम्झाएको’ साताभित्रै प्रधानमन्त्रीलाई किन भेटे गभर्नर डा. पौडेलले ?
बिहीबार, असार ३२, २०८३
आइएमएफमा पठाउनको लागि शरण अधिकारी नै किन छनोट गरियो भनेर सचिवालयबाट प्रश्न हुँदा गभर्नर डा. पौडेलले प्रष्ट जवाफ दिन नसकेको स्रोतको भनाइ छ ।
नागरिकताको प्रतिलिपी र पासपोर्ट बनाउन अब आफ्नै जिल्ला जानु नपर्ने, वडाको सिफारिस पनि डिजिटल
आइतबार, चैत १५, २०८२
सरकारले नागरिकताको प्रतिलिपी, पासपोर्ट जस्ता कागजात बनाउनको लागि अझ सजिलो व्यवस्था गर्न लागेको छ ।
बालेन प्रधानमन्त्री बनेपछि एकडारा गाउँपापालिकाभरि खुसीयाली, साँझ दीप प्रज्ज्वलन
शुक्रबार, चैत १३, २०८२
‘एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्,’ उनले भने ।
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी
शुक्रबार, चैत १३, २०८२
‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एमटेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।

