सभामुख अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव राईलाई पदबाट हटाइयो
मंगलबार, वैशाख २९, २०८३
सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड
बिहीबार, चैत २६, २०८२
नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए।
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित
आइतबार, चैत २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख निर्वाचनमा अर्यालको मात्रै मनोनयन परेपछि आज उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
सभामुखमा रास्वपाका अर्याल निर्विरोध
शुक्रबार, चैत २०, २०८२
सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र रास्वपाका उपसभापति समेत रहेका अर्यालको मात्रै उम्मेदवारी परेको हो ।
मधेस प्रदेशको सभामुखमा यादव
आइतबार, पुस ६, २०८२
यसअघि यादवलाई सभामुखमा निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए। यादव धनुषा निर्वाचन क्षेत्र नं २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका थिए।
मधेसको सभामुख पदमा यादवको उम्मेद्वारी
शनिबार, पुस ५, २०८२
सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन्।
मधेसका सभामुख मण्डल भए पदमुक्त
बुधबार, मंसिर ३, २०८२
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
संघीय संसदको अवरोध हटाउने छैटौँ प्रयासमा सभामुख
शुक्रबार, भदौ १, २०८०
एमालेले लामो सयमदेखि संसद चल्न नदिएपछि सभामुखले अवरोध खुलाउन यसअघि ५ पटकसम्म प्रयास गरिसकेका छन्
प्रधानमन्त्री भेटेलगत्तै राष्ट्रपतिले शीतल निवास बोलाए सभामुख
शुक्रबार, साउन २६, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन्


