सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह
सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभापति गगन कुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन्।
‘पार्टी सुधारे’को दाबी गर्ने कांग्रेस पत्तासाफ!
‘पार्टी सुधारे’को दाबी गर्ने कांग्रेस पत्तासाफ! कांग्रेसबाट भावी प्रधानमन्त्री घोषित सभापति गगनकुमार थापाकै प्रदर्शन कमजोर देखिएको छ । काठमाडौं ४ छाडेर मधेश झरेका उनी सर्लाही ४ बाट चुनाव लडे । तर‚ रास्वपा उम्मेदवारसँग उनी निरन्तर पछाडि छन् । 
कांग्रेसले भन्योः मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता आवश्यक
कांग्रेसले भन्योः मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता आवश्यक साझा प्रतिबद्धताका लागि पनि कांग्रेस तयार रहेको उनले बताए । उपसभापति शर्माले आगामी निर्वाचनबाट कसैको बहुमत नआएमा के गर्ने ? पहिलो बैठकबाट कार्यान्वयन गर्ने साझा सहमतिका मुद्दाहरू के-के हुन सक्छन् ? ती विषयमा बहससहित साझा प्रतिबद्धता बनाउँदा देशको हितमा हुने बताए ।
काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारले ल्याए यस्तो भिजन (पूर्णपाठ)
काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारले ल्याए यस्तो भिजन (पूर्णपाठ) प्रतिज्ञा पत्रमा तीन ओटै जिल्लालाई एउटै सहरका रुपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ ।
निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारसँग कांग्रेसको माग
निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारसँग कांग्रेसको माग नेपाली कांग्रेसले आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
तोकिएको समयभित्र सेवा नपाए क्षतिपूर्ति दिने व्यवस्था गर्छाैंः सभापति थापा
तोकिएको समयभित्र सेवा नपाए क्षतिपूर्ति दिने व्यवस्था गर्छाैंः सभापति थापा उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए । सभापति थापाले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने धारणा राखे ।
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । 
प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर हुने 
प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर हुने  बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै पाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ। 
कांग्रेसको पहिलो चुनावी सभा जनकपुरमा आज, त्यहीँबाट चुनावी घोषणापत्र सार्वजनिक गर्ने
कांग्रेसको पहिलो चुनावी सभा जनकपुरमा आज, त्यहीँबाट चुनावी घोषणापत्र सार्वजनिक गर्ने नेपाली कांग्रेसले पहिलो चुनावी सभा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज गर्दै छ । कांग्रेसले चुनावी घोषणापत्र पनि जनकपुरबाटै सार्वजनिक गर्ने तयारी गरेको छ । 
कांग्रेसले मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने
कांग्रेसले मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने नेपाली कांग्रेसले फागुन ६ मा हुने मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
Weather Update