Odapalika - The Fourth Estate - चौथो अंग
डा. शेखर कोइराला भन्छन्ः कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न सकेनौँ 
डा. शेखर कोइराला भन्छन्ः कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न सकेनौँ  विशेष महाधिवेशन गरेर गगन थापा, विश्वप्रकाश शर्मा लगायत युवा नेताले बेग्लै नेतृत्व गठन गरेपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।
आधिकारिकता दाबी गर्न गगन कांग्रेस निर्वाचन आयोगमा
आधिकारिकता दाबी गर्न गगन कांग्रेस निर्वाचन आयोगमा १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले विघटन गरी नयाँ नेतृत्व चयन भएकोले सोही अनुसारको विवरण अद्यावधिक गरिदिन गगन पक्षको कांग्रेस निर्वाचन आयोग गएको हो ।
यस्तो बन्यो विशेष महाधिवेशन पक्षको गगन थापा नेतृत्वमा  कांग्रेस कार्यसमिति, कुन पदमा को ?
यस्तो बन्यो विशेष महाधिवेशन पक्षको गगन थापा नेतृत्वमा  कांग्रेस कार्यसमिति, कुन पदमा को ? पुस ३० गत मध्यराति घोषणा गरिएको सर्वसम्मत नयाँ नेतृत्वमा सभापति पदमा गगन थापा छन् । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छन् ।
गगन पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक कुपन्डोलको पार्टी प्यालेसमा, किन पुग्न सकेन सानेपा ?
गगन पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक कुपन्डोलको पार्टी प्यालेसमा, किन पुग्न सकेन सानेपा ? यसैबीच हामीले विशेष महाधिवेशन पक्षधरका एक नेतालाई किन केन्द्रीय कार्यालयमा नगई पार्टी .प्यालेसनमा केन्द्रीय समितिको बैठक राख्नुभएको भनेर सोधेका छौं ।
फुट्यो कांग्रेस
फुट्यो कांग्रेस अब नेपाली कांग्रेसकै नाममा शेरबहादुर देउवा सभापति रहेको एउटा र गगन थापा सभापति रहेको अर्काे गरी दुईवटा कार्यसमिति बनेको छ ।
विघटित केन्द्रीय समितिको नामबाट गरिएको कारवाही विशेष महाधिवेशन हलले खारेज गरेको छः शिवाकोटी
विघटित केन्द्रीय समितिको नामबाट गरिएको कारवाही विशेष महाधिवेशन हलले खारेज गरेको छः शिवाकोटी उनले विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक भएको र आधिकारिक नै रहने पनि बताएका छन् ।
निर्वाचन आयोगलाई कांग्रेस संस्थापनको पत्रः विशेष महाधिवेशन गरिएको छैन
निर्वाचन आयोगलाई कांग्रेस संस्थापनको पत्रः विशेष महाधिवेशन गरिएको छैन कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आवहानमा विशेष महाधिवेशन जारी छ । संस्थापन पक्ष सो महाधिवेशनमा सहभागी छैन । संस्थापन पक्षले सो विशेष महाधिवेशनलाई अवैध भन्दै आएको छ ।
गगन र विश्वप्रकाशलाई कांग्रेसले गर्यो ५ वर्षको लागि कारवाही
गगन र विश्वप्रकाशलाई कांग्रेसले गर्यो ५ वर्षको लागि कारवाही नेपाली कांग्रेस संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षको लागि कारवाही गरेको छ ।
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने, यी हुन २ महामन्त्रीले संस्थापनलाई पठाएका ८ बुँदा
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने, यी हुन २ महामन्त्रीले संस्थापनलाई पठाएका ८ बुँदा ती प्रस्ताव स्वीकार भए आफूहरु विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कार्यमा पछि हट्ने उनीहरुको भनाइ छ । 
महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी
महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी यस्तै, अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ । निर्वाचन समितिले दिउसो १ बजे नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।
सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी
सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सभापति पदमा महामन्त्री थापाको मात्रै उम्मेदवारी परेको हो ।
महाराजगञ्ज छलफलः सबै छोड्न देउवा तयार, जवाफ नदिई फर्किए महामन्त्रीहरु
महाराजगञ्ज छलफलः सबै छोड्न देउवा तयार, जवाफ नदिई फर्किए महामन्त्रीहरु सभापति देउवाले यस्तो भनाइ राखेपछि दुबै महामन्त्रीहरुले केही जवाफ नदिइ ‘साथीहरुसँग छलफल गर्छाैं भनेर हिडेका प्रवक्ता डा. महतको भनाइ छ ।
Weather Update