सर्वाेच्चले खुला गरिदियो कांग्रेसका दुबै पक्षलाई महाधिवेशन गर्ने बाटो
बुधबार, भदौ ३१, २०८३
नेपाली कांग्रेसको महाधिवेशन नरोकिने भएको छ । महाविधेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वाेच्च अदालतमा पेश गरेको निवेदन दरपीठ आदेश सदर भएसँग महाधिवेशन नरोकिने भएको हो ।
कांग्रेसले भन्यो– जेन–जीको बलिदानको सम्मान गरौँ, आयोगको सिफारिस कार्यान्वयन गरौँ
मंगलबार, भदौ २३, २०८३
नेपाली कांग्रेसले जेनजीको बलिदानको सम्मान गर्न र राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेको छ ।
ओपी एक्स्क्लुसिभ अन्तर्वार्तामा देउवाः म गगनसँग चाँढै भेट्दैछु
बुधबार, भदौ १७, २०८३
नेता देउवाले आफू र आफ्नो परिवारको स्वास्थ्य अवस्था, नेपाली कांग्रेसको आन्तरिक विवाद र रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट उत्पन्न परिस्थितिका बारेमा आफ्नो धारणा राखेका हुन् ।
कांग्रेस संस्थापनइतर पक्षको भेलाले गरेका ५ निर्णय
आइतबार, साउन ३१, २०८३
१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ।
गगनले देखाए सानो चित्त, देउवाको स्वागत गरेर राजनीतिक चरित्र देखाउने अवसर गुम्यो
बिहीबार, साउन २८, २०८३
यसको अर्थ अवदेखि नेपाली कांग्रेसको नाममा दुई जना सभापति, दुइटा कार्यालय र दुईवटा आधिकारिक लेटरप्याड र छाप देखिने छ ।यो परिस्थिति भने विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति घोषणा गरिएका गगनकुमार थापाले नै सिर्जना गरेका कांग्रेस नेताहरु बताउँछन् ।
५ महिना उपचार गरेर फर्किएका देउवाले भने– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु
बिहीबार, साउन २८, २०८३
आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उनले उल्लेख गरेका छन् ।
गगनको सभापति पद फेरि सर्वाेच्चको बेन्चमा, कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न अनुमति
बिहीबार, साउन २१, २०८३
कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएको हो ।
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा
बुधबार, साउन ६, २०८३
नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।
कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याद थपियो
शुक्रबार, जेठ २९, २०८३
नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने म्याद थप गरेको छ । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेको जनाएको छ ।
विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
आइतबार, जेठ ३, २०८३
उनले पार्टीको १५औँ महाधिवेशनको मिति तय भएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरुलाई पनि समेट्न आफू तयार रहेको बताए ।
कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दै, यी हुन् एजेन्डा
मंगलबार, वैशाख २२, २०८३
नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै छ ।
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो एक हप्ताको समय
बिहीबार, वैशाख १७, २०८३
नेपाली कांग्रेसले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको ‘सिस्टम’ मा प्रविष्ट नभएका जिल्ला र क्षेत्रको हकमा उक्त कार्य गर्न एक हप्ताको समय दिएको छ।


