महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी
बुधबार, पुस ३०, २०८२
सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी
बुधबार, पुस ३०, २०८२
पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सभापति पदमा महामन्त्री थापाको मात्रै उम्मेदवारी परेको हो ।
महाराजगञ्ज छलफलः सबै छोड्न देउवा तयार, जवाफ नदिई फर्किए महामन्त्रीहरु
बुधबार, पुस ३०, २०८२
सभापति देउवाले यस्तो भनाइ राखेपछि दुबै महामन्त्रीहरुले केही जवाफ नदिइ ‘साथीहरुसँग छलफल गर्छाैं भनेर हिडेका प्रवक्ता डा. महतको भनाइ छ ।
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता विफल, सभापतिले हेपेको महामन्त्रीहरुको भनाइ
बुधबार, पुस ३०, २०८२
महामन्त्रीहरुले सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेको बताएका छन् । विशेष महाधिवेशन पक्षको मिडिया सेन्टरले दिएको जानकारी अनुसार यसैकारण सहमति जुट्न नसकेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ८ बजे बस्दै
बुधबार, पुस ३०, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता आज
बुधबार, पुस ३०, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको छ ।
कांग्रेस संकटः सानेपा कुर्दै भृकुटीमण्डप, भृकुटीमण्डप कुर्दै सानेपा
मंगलबार, पुस २९, २०८२
आज विशेष महाधिवेशनमा निर्वाचनका सबै प्रक्रिया स्थगन भए केन्द्रीय कार्यसमिति बैठक पनि नबस्ने एक केन्द्रीय सदस्यले बताए ।
देउवालाई सभापतिबाट हटाएर उनैको राजीनामा मागिरहेको विशेष महाधिवेशन पक्ष
मंगलबार, पुस २९, २०८२
सोमबार (पुस २८ गते) विशेष महाधिवेशनमा पेश भएको कार्यविधिमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव थियो भने ध्वनी मतले सो प्रस्ताव पारित गरेको छ ।
विशेष महाधिवेशनः मनोनयन पत्र दर्ताको समय पछि सारियो, सभापतिको फाराम लाने ३ जना को हुन् ?
मंगलबार, पुस २९, २०८२
यसअघि २ देखि ३ बजेसम्मको लागि तोकिएको समय संशोधन गर्दै साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्मको लागि समय सारिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
कांग्रेसको विशेष महाधिवेशनः देउवा र राष्ट्रपति पौडेल पनि मतदाता, जम्मा कति जना छन् ?
मंगलबार, पुस २९, २०८२
निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सुचीमा सभापति शेरबहादुर देउवादेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसम्मको नाम छ ।
कांग्रेस विशेष महाधिवेशनः सभापतिको उम्मेदवारले ३० हजार बुझाउनु पर्ने, अरुले कति ?
मंगलबार, पुस २९, २०८२
सार्वजनिक भएको विवरण अनुसार सभापति पदमा उम्मेदवारी दर्ताको लागि ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, उपसभापति र महामन्त्री पदको लागि २० हजार रुपैयाँ तोकिएको छ ।
रोकिएन कांग्रेस विशेष महाधिवेशन पक्षधर, यस्तो आयो निर्वाचन कार्यतालिका
मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका आएको हो । हिजोको बन्दशत्रमा १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति विघटन गर्ने प्रस्ताव पारित भएको थियो । यसैकारण नयाँ नेतृत्वको लागि कार्यतालिका ल्याइएको हो ।
कांग्रेस विवादः पहिलो चरणको वार्तामा सैद्धान्तिक सहमति, भागबण्डा मिलाउन बाँकी
मंगलबार, पुस २९, २०८२
शक्ति बाँडफाँडको लागि दुबै पक्षले वार्ता टोली नै गठन गरेर वार्ता गरेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले प्रतिनिधि सभाको निर्वाचनमा ४० प्रतिशत सिट आफ्नो पक्षलाई दिनुपर्ने माग राखेका छन्।

