कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र १० बजेदेखि सुरु हुँदै
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहान बिहानबाट सुरु हुने भएको छ । बिहान १० बजेबाट बन्दसत्र सुरु हुने भएको हो ।
कांग्रेस विशेष महाधिवेशनः साँझ ६ बजेर ५ मिनेटसम्म कति प्रतिनिधिले गरे नाम दर्ता ?
आइतबार, पुस २७, २०८२
महाधिवेशन सुरु भएको पहिलो दिनको साँझ ६ बजेर ५ मिनेट जादासम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका छन् । नेपाली कांग्रेसका ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि छन् ।
कांग्रेस विशेष महाधिवेशनः साँझ ५ बजेसम्म २०३५ जना प्रतिनिधिको नाम दर्ता
आइतबार, पुस २७, २०८२
अहिले भृकुटीमण्डपमा कांग्रेस नेताहरुले सम्बोधन गरिरहेका छन् । उद्घाटन समारोहमा कांग्रेसको संस्थापन पक्षमा रहेका नेताहरु पनि सहभागी भएका छन् ।
कांग्रेस विशेष महाधिवेशन उद्घाटनः गगनले पानसमा बत्ती बाले, विश्वले रुखमा पानी हाले
आइतबार, पुस २७, २०८२
उद्घाटनमा महामन्त्री गगन थापाले पानसमा बत्ती बालेका थिए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुखको विरुवामा पानी हालेका थिए ।
नेतृत्व परिवर्तनविना बस्न सकिदैनः घिमिरे
आइतबार, पुस २७, २०८२
‘संस्कृति भनेको कसैको शीरमा टोपी छ कि छैन, यसले केही माइने राख्दैन। संस्कृति व्यवहार हो। कांग्रेस राजनीतिको पुरानो लोकतान्त्रिक संस्कृति हो,’ उनले भने ।
गोपालमान र तारानाथ रानाभाट पनि विशेष महाधिवेशनस्थल
आइतबार, पुस २७, २०८२
यस्तै पूर्वसभामुख तारानाथ रानाभाट पनि विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।
कांग्रेस विशेष महाधिवेशनको उद्घाटन गगन–विश्वले गर्ने
आइतबार, पुस २७, २०८२
उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन विशेष महाधिवेशन पक्षधरले गरेको प्रयास सफल नभएपछि महामन्त्रीद्वयले उद्घाटन गर्न लागेका हुन् ।
विशेष महाधिवेशन अपडेटः विहान ११ बजेसम्म कति जना प्रतिनिधिले गरे नाम दर्ता ?
आइतबार, पुस २७, २०८२
वडापालिकालाई प्राप्त जानकारी अनुसार विशेष महाधिवेशनको लागि अहिले विहान ११ बजेसम्ममा लुम्बिी प्रदेशबाट सबैभन्दा धेरै १२२ जनाले नाम दर्ता गराएका छन् ।
आज कांग्रेसको विशेष महाधिवेशन
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते (आइतबार) विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदै छ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न
शनिबार, पुस २६, २०८२
भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन शत्रका लागि मञ्च सजाएर चिटिक्क पारिएको छ । मञ्च ब्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको ब्यवस्थापन गरिने बताए ।
सभापति देउवाद्वारा विशेष महाधिवेशनको निमन्त्रणा अस्वीकार
शनिबार, पुस २६, २०८२
हरसमयसँगको कुराकानीमा साहले सभापति देउवाले पत्र बुझ्न नमानेको जानकारी दिए । भित्र बैठकमा रहेका देउवालाई भेट गरेर पत्र बुझाउने तयारी भए पनि आधा घण्टासम्म बस्दा पनि ननिस्किएपछि स्वकीय सचिव भानु देउवालाई दिएको पत्र फर्काइदिएको साहले बताए ।


