गगन-विश्वको विज्ञप्तीः नियमित महाधिवेशन स्थगन, अब विशेष महाधिवेशन
बिहीबार, पुस १७, २०८२
अधिकांस नयाँ अनुहार समेटिएको यस्तो छ कांग्रेसको समानुपातिक बन्दसूची (सूचीसहित)
मंगलबार, पुस १५, २०८२
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली काँग्रेस पार्टीले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग
सोमबार, पुस १४, २०८२
एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहयोगका लागि एसोसिएसनलाई धन्यवाद दिए।
बागी विद्रोहीविरुद्धको कारबाही फिर्ताको निर्णय कार्यान्वयन गर्न कांग्रेसको निर्देशन
आइतबार, पुस १३, २०८२
कांग्रेसले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै प्रदेश, जिल्ला, प्रतिनिधिसभा र प्रदेश क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिलाई सम्बोधन गरी उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो।
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने
शनिबार, पुस १२, २०८२
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई आत्मसाथ गरी आगामी दिनमा पार्टी हितविपरीत हुने गरी अनुशासन उल्लङ्घनका कुनै...
महामन्त्री लड्ने प्रदीप पौडेलको घोषणा, भन्छन्– तल मिलेन, माथि जाने तयारी छैन
बिहीबार, पुस १०, २०८२
‘१४ औँ महाधिवेशनमा म महामन्त्री लडे तर, सफल भइन। अहिले म त्योभन्दा तलको पदमा लड्न मिलेन । त्यहाँभन्दा माथि जान मेरो परिस्थिति बनिसकेको छैन,’ उनले भने ।
कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छ
आइतबार, पुस ६, २०८२
नेता डा कोइरालाले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ एवं लुटिएका हातहतियार बरामद गरी प्रहरीको मनोवल उठाउने कार्य गर्नुपर्ने सुझाव दिए। ‘वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प नभएकाले तोकिएको समयमा सम्पन्न गर्न सरकारले आफ्नो कार्य गर्नुपर्छ‚’ उनले भने ।
महाधिवेशनको तालिका हेरफेर गर्ने कांग्रेसको तयारी
आइतबार, पुस ६, २०८२
नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ।
यादवको नेतृत्वमा पाँच सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन
बुधबार, मंसिर २४, २०८२
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई आज मनोनयन गरेका हुन्।
संसद् पुनःस्थापनाको माग गर्दै एमाले पश्चात् कांग्रेस पुग्यो सर्वोच्च
आइतबार, मंसिर २१, २०८२
दुई दिनपहिले अर्थात् शुक्रबार साँझतिर दुई पूर्व प्रधानमन्त्रीबीच संवाद भयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा धुम्बाराही पुगे । पत्नी राधिका शाक्यसहित देउवा निवास पुगेका ओलीसँग सभापति देउवा र उनकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाले संवाद गरेका थिए ।
लाभका पदमा बसेर लेबी नतिर्नेलाई कांग्रेसबाट उम्मेदवारीको ढोका बन्द
बुधबार, मंसिर १७, २०८२
नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उमेदवार सिफारिस गर्न पार्टीका तल्ला निकायमा परिपत्र गरेको छ ।
प्रतिनिधि र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेसले गर्यो परिपत्र
मंगलबार, मंसिर १६, २०८२
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारको सिफारिस गर्न परिपत्र गरेको छ । तल्ला तहका समितिबाट उम्मेदवार सिफारिस गर्न कांग्रेसले सोमबार परिपत्र गरेको हो ।
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
सोमबार, मंसिर १५, २०८२
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ ।


