माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्त्रणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन् ।  
देउवालाई सभापति बन्न विधानले दिँदैन, कांग्रेसभित्र प्रधानमन्त्री बन्न दृढतापूर्वक उभिनेको अभाव छ : महामन्त्री शर्मा
देउवालाई सभापति बन्न विधानले दिँदैन, कांग्रेसभित्र प्रधानमन्त्री बन्न दृढतापूर्वक उभिनेको अभाव छ : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई पुनः सभापति बन्न विधानले नदिने बताएका छन् । 
स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस 
स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस  नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषक रहेको निष्कर्ष निकालेको छ ।
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ?
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ? स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसले प्रमुख पद गुमाएको छ ।
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर कांग्रेसका देवेन्द्र पाठक, एमालेका लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनमान मानन्धर, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठलगायतका उम्मेदवार काठमाडौं वडा नम्बर १६ को नेतृत्व लिन दौडमा छन् ।
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ? स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । 
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ?
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ? आउँदो मंसिर १६ गते ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मंसिर २ गते उम्मेदवार दर्ताको कार्यक्रम छ भने दलहरुले उम्मेदवार टुंग्याउने कार्य गरिरहेका छन् । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि कमान्डर तोकेको छ ।
गौरीशंकरमा कांग्रेसले अघि सार्‍यो दिवंगत उपाध्यक्षकी श्रीमती
गौरीशंकरमा कांग्रेसले अघि सार्‍यो दिवंगत उपाध्यक्षकी श्रीमती नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाङको नाम सर्वसम्मत गरेर सिफारिस गरेको छ । 
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।
Weather Update