सोमबारका लागि सारियो कांग्रेस बैठक
शनिबार, मंसिर १३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्यो
बिहीबार, मंसिर ११, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ?
सोमबार, मंसिर ८, २०८२
पौडेल राष्ट्रपति बन्नुअघि कांग्रेस नेता थिए भने उनले पार्टी सभापति शेरबहादुर देउवा इतर पक्षको नेतृत्व गर्ने गरेका थिए ।
निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय‚ ११ गते केन्द्रीय समिति बैठक
शनिबार, मंसिर ६, २०८२
सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।
म काठमाडौँ–४ बाट चुनाब लड्छु, गगनजी भक्तपुर–१ बाट चुनाव लडेर जित्नुहोस्ः थापा
शनिबार, मंसिर ६, २०८२
हामीले जिम्मा लाएको हैन, इलाम, चितवन, अनि तनहुँमा ? जिम्मा लाएको हैन ? युवा नेताकै नेतृत्वमा, अनुहारले त चुनाव नजितिने रहेछ त।
शुशीला कार्कीलाई वर्तमान संविधान अनुसारकै प्रधानमन्त्री बनाउन सकिन्छः कोइराला
शुक्रबार, मंसिर ५, २०८२
अब कुर्सीमा त को बस्ने हो मलाई थाहा छैन । तर अहिले हामीले सोच्नुपर्ने भनेको चाहिँ २४ गतेको घटनालाई हेर्दाखेरि पार्टी त नथिङ, केही पनि होइन के पार्टी त । राज्य के हो, देश के हो भन्ने अवस्था होइन र ?
मंसिर ४ मा बस्नेगरी सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
आइतबार, कात्तिक ३०, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ ।
केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस
मंगलबार, कात्तिक १८, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मंगलबार, कात्तिक १८, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ।
पार्टी महाधिवेशन वैशाख २५ देखि २८ गतेसम्म गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव
सोमबार, कात्तिक १७, २०८२
नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने निर्णय गरेका छन्।
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
आइतबार, कात्तिक २, २०८२
नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन्
जेनजी प्रदर्शनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको १३ पृष्ठ लामो सम्बोधन, के भने ?
मंगलबार, असोज २८, २०८२
प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन हुन लागेको सन्दर्भमा पनि सभापति देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले निर्वाचनको वातावरण सरकारले बनाउनु पर्ने बताए । देशलाई फेरि संवैधानिक बाटोमा फर्काेउले विकल्प नै निर्वाचन रहेको सभापति देउवाको भनाइ छ ।
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते, कांग्रेसको उम्मेदवार बडू कि बस्नेत ?
सोमबार, भदौ ९, २०८२
प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । संघीय संसद सचिवालयले सभापति चयनका लागि निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरेको हो।

