विशेष महाधिवेशन रोक्न अपिल गर्ने कार्यसम्पादन समितिको निर्णय
विशेष महाधिवेशन रोक्न अपिल गर्ने कार्यसम्पादन समितिको निर्णय हस्ताक्षर फिर्ता लिन अनुरोध गर्न पार्टीका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले रखेको प्रस्तावमा आफूहरूको असहमति रहेको थापाले बताए । आसन्न प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको उनले बताए ।
कांग्रेस विशेष महाधिवेशन विवादः काउन्टर रणनीति बनाउन संस्थापन पक्षको बैठक भोलि
कांग्रेस विशेष महाधिवेशन विवादः काउन्टर रणनीति बनाउन संस्थापन पक्षको बैठक भोलि छलफल आन्दभूमि पार्टी प्यालेसमा बस्ने ती नेताले जानकारी दिए। उनले विशेष महाधिवेशनलाई कसरी काउन्टर दिने भन्ने विषयमा छलफल हुने पनि बताए।
गिरिजाप्रसादले कांग्रेस विभाजन गर्न खोज्दा यसरी जोगाएका थिए कृष्णप्रसाद भट्टराईले
गिरिजाप्रसादले कांग्रेस विभाजन गर्न खोज्दा यसरी जोगाएका थिए कृष्णप्रसाद भट्टराईले उक्त उपनिर्वाचनमा भट्टराई पराजित भएपछि कांग्रेसका भट्टराई पक्षीय कार्यकर्ताहरुले कोइरालाको पुत्ला दहनदेखि जुत्ताको माला लगाएको फोटो बोकेर सिंहदरबार मुख्य गेटमा प्रदर्शन नै गरेका थिए ।
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, के विषयमा होला छलफल ?
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, के विषयमा होला छलफल ? पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २४ गते अपरान्ह ४ बजे कार्यसम्पादन समितिको बैठक राखिएको जानकारी दिएका हुन् ।
विशेष महाधिवेशनमा सहभागी हुन गगन‍-विश्वको आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन गगन‍-विश्वको आह्वान नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) उमेदवार टुंगो लगाउने भएको छ । 
भक्तपुरका प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा, चुनावको तयारी थाल्न आग्रह
भक्तपुरका प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा, चुनावको तयारी थाल्न आग्रह सोमबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेको अवस्थामा विशेष महाधिवेशनमा लाग्न नहुने बताएका हुन् ।
महाधिवेशन विवादबीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
महाधिवेशन विवादबीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबारे) बस्दै छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसको १५औं महाधिवेशन बैशाख २८–३१ मा गर्ने प्रस्ताव
नेपाली कांग्रेसको १५औं महाधिवेशन बैशाख २८–३१ मा गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा नयाँ मिति प्रस्ताव गरेका हुन् ।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक 
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक  पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पनि उनले बताए।
गगन-विश्वको विज्ञप्तीः नियमित महाधिवेशन स्थगन, अब विशेष महाधिवेशन
गगन-विश्वको विज्ञप्तीः नियमित महाधिवेशन स्थगन, अब विशेष महाधिवेशन बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन स्थगनको जानकारी दिएका हुन्। उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशन गर्ने पनि जानकारी दिएका छन्।
Weather Update