यी हुन प्रत्यक्षतर्फका नेपाली कांग्रेसका उम्मेदवारहरु, तपाईंको क्षेत्रमा को भए उम्मेदवार ?
यी हुन प्रत्यक्षतर्फका नेपाली कांग्रेसका उम्मेदवारहरु, तपाईंको क्षेत्रमा को भए उम्मेदवार ? आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसले ढिलो गरी उम्मेदवार तय गरेको हो ।
कोशीका ११ जिल्लाः कांग्रेसले कसकसलाई दियो टिकट ?
कोशीका ११ जिल्लाः कांग्रेसले कसकसलाई दियो टिकट ? आन्तरिक द्वन्दबाट गुज्रिरहेको नेपाली कांग्रेसले यी ११ जिल्लामध्ये एउटा बाहेक सबै जिल्लामा नयाँ उम्मेदवार बनाएको छ । यसपालि पनि टिकट पाएर दोहोरिने भाग्यमानी उम्मेदवार रामहरि खतिवडा परेका छन् ।
निर्वाचन आयोगमा कांग्रेस देउवा पक्षको निवेदनः सर्वाेच्चमा मुद्दा छ, निर्वाचन कार्यतालिका रोक्नुपर्यो
निर्वाचन आयोगमा कांग्रेस देउवा पक्षको निवेदनः सर्वाेच्चमा मुद्दा छ, निर्वाचन कार्यतालिका रोक्नुपर्यो कांग्रेसले निवेदनका साथ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका सातै माघ ६ गतेका लागि पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपी समेत पेश गरेको छ।
गगन नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले दियो मान्यता
गगन नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले दियो मान्यता आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ।
कांग्रेस आधिकारिकता विवादः आन्दोलन गर्ने देउवा पक्षको घोषणा, निर्वाचन आयोग गगन पक्षको घेराबन्दीमा
कांग्रेस आधिकारिकता विवादः आन्दोलन गर्ने देउवा पक्षको घोषणा, निर्वाचन आयोग गगन पक्षको घेराबन्दीमा यी दुई पक्षको गतिविधि हेर्दा उनीहरु कानुनी र सडक संघर्षलाई एकसाथ अघि बढाउने गृहकार्यमा रहेको देखिएको छ ।
देउवा पक्षीय कांग्रेसको दाबीः विशेष महाधिवेशनमा ८८५ जना प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए
देउवा पक्षीय कांग्रेसको दाबीः विशेष महाधिवेशनमा ८८५ जना प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए विशेष महाधिवेशनका सन्दर्भमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका थिए ।
काठमाडौँ महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा, चुनावमा गगनसँग भिड्ने
काठमाडौँ महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा, चुनावमा गगनसँग भिड्ने उनी काठमाडौँ क्षेत्र नं. ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रने चर्चा छ । सो क्षेत्रबाट यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएका थिए ।
आफ्नो पक्ष आधिकारिक भएको दाबी गर्दै देउवा कांग्रेस पनि निर्वाचन आयोगमा
आफ्नो पक्ष आधिकारिक भएको दाबी गर्दै देउवा कांग्रेस पनि निर्वाचन आयोगमा विशेष महाधिवेशन पक्षले आफूहरु आधिकारिक कांग्रेस भएको दाबी गर्दै निवेदन दर्ता गरेपछि १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्ष पनि निर्वाचन आयोगमा गएको छ ।
डा. लोहनीले २०६० ल्याएको बजेटलाई गगनले २०८२ मा ल्याए सुधार कार्यक्रम भन्दै
डा. लोहनीले २०६० ल्याएको बजेटलाई गगनले २०८२ मा ल्याए सुधार कार्यक्रम भन्दै तर, थापाले ल्याएको सो प्रस्ताव नयाँ भने होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले २०६० सालमा ल्याएको आर्थिक वर्ष २०६०/६१ को बजेटमा सो विषय आइसकेको थियो ।
आधिकारिकता नपाएः देउवा कांग्रेसलाई ठूलो क्षति, गगन कांग्रेसको सर्वस्व जाने
आधिकारिकता नपाएः देउवा कांग्रेसलाई ठूलो क्षति, गगन कांग्रेसको सर्वस्व जाने गगन कांग्रेसलाई आयोगले आधिकारिता दिएन भने सो कांग्रेस अबको ५ वर्ष प्रतिनिधिसभामा दलगत रुपमा प्रतिनिधित्वविहिन हुनेछ ।
निर्वाचन आयोगलाई गगन थापाले बुझाए आफ्नो नेतृत्वको कांग्रेस अधिकारिक दाबी गर्दै कागजात
निर्वाचन आयोगलाई गगन थापाले बुझाए आफ्नो नेतृत्वको कांग्रेस अधिकारिक दाबी गर्दै कागजात पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डमा जारी विशेष महाधिवेशनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति विघटन गरी नयाँ केन्द्रीय समिति सर्वसम्मत रुपमा घोषणा गरिएको थियो ।
डा. शेखर कोइराला भन्छन्ः कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न सकेनौँ 
डा. शेखर कोइराला भन्छन्ः कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न सकेनौँ  विशेष महाधिवेशन गरेर गगन थापा, विश्वप्रकाश शर्मा लगायत युवा नेताले बेग्लै नेतृत्व गठन गरेपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।
Weather Update