भिमाद नगरपालिकाले गर्यो असोज ९ गते सबै विद्यालय बन्द
बिहीबार, असोज ८, २०८३
भिमाद नगरपालिकाको ९ नम्बर वडा कार्यालय निर्माणको ठेक्का प्रक्रिया स्थगित, यस्तो छ कारण
मंगलबार, भदौ १६, २०८३
तनहुँ जिल्लाको भिमाद नगरपालिकाले वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि अघि बढाएको सार्वजनिक खरिद प्रक्रिया स्थगित गरेको छ।
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि भिमाद नगरपालिकाले माग्यो आवेदन
आइतबार, भदौ ७, २०८३
तनहुँ जिल्लाको भिमाद नगरपालिकाले दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पशुपालनमा किसानलाई सघाउन ५० प्रतिशत अनुदान दिदै भिमाद नगरपालिका
सोमबार, वैशाख ७, २०८३
‘किसानलाई जे कामको लागि रकम चाहिएको हुन्छ, त्यही काममा प्रयोग गर्न मिलोस भनेर मागमा आधारित कार्यक्रम राखिएको हो,’ उनले भने ।
सिद्धगुफा मोटरमार्गको बैडलेदेखि मसारडाडा चोकसम्म कालोपत्रे हुँदै, नगरपालिकाले गरायो सडक बन्द
मंगलबार, फागुन १२, २०८२
तनहु जिल्लामा पर्ने सिद्धगुफा मोटरमार्ग अन्तरगतको कैडलेदेखि मसारडाँडा जाने चोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।
भिमाद नगरपालिकाको वानटाङ खोलामा पक्की पुल निर्माण सुरु, के भन्छन् मेयर सुवेदी ?
शनिबार, फागुन ९, २०८२
भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने उक्त खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका हजारौँ नागरिकले सास्ती भोग्नुपरेको बताए ।
भिमाद नगरपालिकाको विद्यालय नर्स पदमा ४ जना उतिर्ण, वैकल्पिक सुचीमा को–को परे ?
आइतबार, भदौ १५, २०८२
उतिर्ण भएका चारै जनालाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सिफारिस भएका उम्मेदवारले ७ दिनभित्र भिमाद नगरपालिकाको कार्यालयमा करार सेवा सम्झौता गर्न आउन पनि भनिएको छ ।

