Odapalika - The Fourth Estate - चौथो अंग
कुलमानलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्न जेनजी मुभमेन्टको माग, ४३ करोड भ्रष्टाचारको आरोप
कुलमानलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्न जेनजी मुभमेन्टको माग, ४३ करोड भ्रष्टाचारको आरोप जेन–जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको छ।
भूकम्प प्रतिरोधी भवन निर्माणमा गर्न नयाँ काेड, कडाइका साथ लागू गर्न स्थानीय तहलाई आग्रह
भूकम्प प्रतिरोधी भवन निर्माणमा गर्न नयाँ काेड, कडाइका साथ लागू गर्न स्थानीय तहलाई आग्रह स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई काडाइकासाथ लागू गर्न आह्वान उनले आग्रह पनि गरे ।
रास्वपासँग सम्वादमा रहेका कुलमान जनार्दनको पार्टीको दोस्रो बरियतामा रहने 
रास्वपासँग सम्वादमा रहेका कुलमान जनार्दनको पार्टीको दोस्रो बरियतामा रहने  शर्मासँगको सल्लाहमा घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफलमा सहभागी भएका हुन् ।
बञ्चरेडाँडामा बत्ती जडान कार्य सुरु
बञ्चरेडाँडामा बत्ती जडान कार्य सुरु बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान गर्न सुरु भएको छ ।
भारतले गरिदियो २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण 
भारतले गरिदियो २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण  नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह उद्योगीले आफूहरुका विषय राख्नको लागि प्रधानमन्त्री शुशीला कार्कीसँग समय मागेपनि उनले ‘उर्जामन्त्री कुलमान घिसिङसँग कुरा गर्नु’ भनेर टारेकी छन् ।
कुलमानको न्यायः उद्योगीलाई लागेको कानुन बालेनलाई लागेन
कुलमानको न्यायः उद्योगीलाई लागेको कानुन बालेनलाई लागेन घिसिङ अहिले काठमाडौँ महानगरका मेयर बालेन शाहको विशेष भूमिकामा बनेको शुशीला कार्की नेतृत्वको जेनजी सरकारको मन्त्री बनेका छन् । कुलमानलाई मन्त्री बनाउन बालेन नै सहयोग गरेको चर्चा पनि छ ।
कुलमान मन्त्री बनेपछि तोडियो सिँचाइका १२ ठेक्का, सडकका ४० ठेक्काको सम्झौता तोडिदै
कुलमान मन्त्री बनेपछि तोडियो सिँचाइका १२ ठेक्का, सडकका ४० ठेक्काको सम्झौता तोडिदै मन्त्री कुलमान घिसिङले सिँचाइका १२ ठेक्का तोड्न लगाएका छन् । यस्तै, सडकतर्फका ४० ठेक्काको सम्झौता तोड्न अन्तिम तयारी भएको छ ।
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोड्ने गृहकार्यमा उर्जामन्त्री घिसिङ
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोड्ने गृहकार्यमा उर्जामन्त्री घिसिङ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो । काम गर्ने नियत देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं,’ उनले भने ।
प्राधिकरण फर्कने कुलमानको बाटो रोकियो, हितेन्द्रको माग पनि पूरा भएन
प्राधिकरण फर्कने कुलमानको बाटो रोकियो, हितेन्द्रको माग पनि पूरा भएन सर्वाेच्च अदालतले घिसिङको मुद्दालाई अग्राधिकार दिने आदेश पनि गरेको छ ।
यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण 
यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारलाई सहयोग गरेको भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको छ । 
Weather Update