Odapalika - The Fourth Estate - चौथो अंग
शुल्लाफाँटा–१० को टोटी खोलामा ३ करोडको पक्की पुल 
शुल्लाफाँटा–१० को टोटी खोलामा ३ करोडको पक्की पुल  शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख जुटाइएको जनानकारी दिए ।
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति भारतमा मजदूरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्।
शुक्लाफाँटाका बाख्रापालक कृषकले पाए चिटिक्कको खोर 
शुक्लाफाँटाका बाख्रापालक कृषकले पाए चिटिक्कको खोर  बाख्रापालनका लागि साझेदारीमा सुरक्षित खोर निर्माण गरिएका छन् । कनेक्ट परियोजनाअन्र्तगत नगरपालिकाका ६ वडाका २६ बाख्रापालक किसानका लागि साझेदारीमा खोर निर्माण गरिएको हो
शुक्लाफाँटा नगरपालिकाका अति विपन्नका घरमा जस्ताको छानो, नगरपालिकाले यसरी गर्दैछ काम 
शुक्लाफाँटा नगरपालिकाका अति विपन्नका घरमा जस्ताको छानो, नगरपालिकाले यसरी गर्दैछ काम  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पालिकाभित्रका अति विपन्न जनताका घरको छानामा जस्तापाता राख्नका लागि रकम उपलब्ध गराउन थालेको छ
शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क 
शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरमा २१७ जनाको आँखा परीक्षण गरेर निःशुल्क चस्मा समेत वितरण गरिएको छ
शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई १५ हजार रुपैयाँ पुरस्कार दिने
शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई १५ हजार रुपैयाँ पुरस्कार दिने शुक्लाफाँटा नगरपालिकाले पालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई १५ हजार रुपैयाँ पुरुस्कार दिने भएको छ ।
शुक्लाफाँटा नगरपालिकामा प्रभावकारी बन्दै दिवा खाजा, पोषिलो खानसँगै ल्यापटप पनि 
शुक्लाफाँटा नगरपालिकामा प्रभावकारी बन्दै दिवा खाजा, पोषिलो खानसँगै ल्यापटप पनि  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सदवा खाजा कार्यक्रम प्रभावकारी बनाएपछि बीचैमा विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ
पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका जलमग्न
पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका जलमग्न वर्षातको पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ ।
शुक्लाफाँटा नगरपालिकामा आँखा शिविर, चस्मादेखि औषधिसम्म निःशुल्क 
शुक्लाफाँटा नगरपालिकामा आँखा शिविर, चस्मादेखि औषधिसम्म निःशुल्क  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुधबारबाट  निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ
शुक्लाफाँटा नगरपालिकामा बन्दैछ बायोग्यास र जैविक मल प्रशोधन प्लान्ट
शुक्लाफाँटा नगरपालिकामा बन्दैछ बायोग्यास र जैविक मल प्रशोधन प्लान्ट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्क दिन थालेको छ
Weather Update