कुन आयोजनामा कति बजेट विनियोजन
शुक्रबार, जेठ १५, २०८३
‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’
मंगलबार, जेठ १२, २०८३
अर्थमन्त्री डा. वाग्लेलाई ८ पूर्वअर्थमन्त्रीको सुझाव, कसले के भने ?
बिहीबार, जेठ ७, २०८३
उनले उनले पूर्वअर्थमन्त्रीहरुसँग आफूहरु नयाँ परिस्थितिमा आएको पनि विगतका राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने बताए ।
यस्ता छन् सरकारले बजेटबारे प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकता
बिहीबार, वैशाख ३१, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उनले सुशासनको लाभांस, अर्थतन्त्रको पुनर्संरचना, सर्वाव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरणलाई आगामी बजेटका पाँच सिद्धान्त भनेका छन् ।
आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने संकेत
आइतबार, चैत १५, २०८२
यस्तै, बहुवर्षीय दायित्व तथा बाँकी भुक्तानीलाई समेट्ने, कार्यक्रमहरूको लाभ–लागत विश्लेषण अनिवार्य गर्ने, विगतको वित्तीय तथा भौतिक प्रगति विवरण समावेश गर्ने विषयलाई पनि गम्भीरपूर्वक हेरिने आयोगले जनाएको छ । आगामी आवका लागि प्राप्त प्रस्तावहरूको प्राविधिक, आर्थिक तथा कार्यान्वयन पक्षको विस्तृत अध्ययन गरी आयोगले प्रतिवेदन तयार पार्नेछ । त्यसपछि उक्त प्रतिवेदन अर्थमन्त्रीसमक्ष...
बजेटको अर्धवार्षिक समीक्षाः सुधारका योजना के के ल्याए अर्थमन्त्री खनालले ?
मंगलबार, माघ २७, २०८२
राजस्व प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउँदै स्वेच्छिक कर परिपालना अभिवृद्धि गर्ने योजना अघि सारिएको छ ।
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत मात्र
बिहीबार, माघ १, २०८२
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो ।
एसइई अब प्रदेशबाटै, स्नातक पास गरेपछि स्वयंसेवी शिक्षक र शिक्षक बैँक
बिहीबार, जेठ १५, २०८२
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई प्रदेश तहबाट संचालन र व्यवस्थापन गर्ने भएको छ । हाल यो परीक्षा संघीय तशबाट हुँदै आएको छ
इसिडी शिक्षकको तलव बढ्यो, सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट
बिहीबार, जेठ १५, २०८२
सरकारले ज्येष्ठ नागरिकसहितका सबैखाले सामाजिक सुरक्षा भत्ताका लागि १ अर्ब ९ अर्ब रुपैयाँँ छुट्याएको छ
धरान उपमहानगरको बजेटः मेयर–उपमेयर कोषमा १० करोड बढी रकम
सोमबार, साउन ७, २०८१
धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २८० रुपैयाँ बराबरको बजेट ल्याएको छ
मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट
सोमबार, असार २४, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । उसले आन्तरिक विवादका कारणले नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।


