प्रहरी मुख्यालयमा स्थापना भयो ‘एआई सेल’
मंगलबार, फागुन १२, २०८२
बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएर ठगी गर्ने सात जना पक्राउ
बिहीबार, माघ २२, २०८२
नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।
बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ
बुधबार, माघ २१, २०८२
नेपाल प्रहरीले काठमाडौँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
ध्वनि प्रदूषण गरेर समाजमा आतंक सिर्जना गर्ने २५२ जना मोटरसाइकल चालक कारबाहीमा
सोमबार, माघ १२, २०८२
स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले कारबाही सुरु गरेको छ।
डकैती मुद्दामा ६ वर्ष कैद र २ लाख ८० हजार रुपैयाँ जरिबाना तोकिएका अभियुक्त २१ वर्षपछि पक्राउ
सोमबार, माघ १२, २०८२
२१ वर्षदेखि फरार एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा
बिहीबार, पुस २४, २०८२
नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ ।
प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस
बिहीबार, पुस २४, २०८२
नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ
मंगलबार, पुस २२, २०८२
प्रहरीले कारागारबाट फरार व्यक्तिसहित मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
शुक्रबार, पुस ४, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ
शुक्रबार, पुस ४, २०८२
नेपाल प्रहरीले काठमाडौँका स्पा र होटलहरुबाट आठ जना किशोरीको उद्धार गरेको छ।
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध
शुक्रबार, कात्तिक २८, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ?
मंगलबार, कात्तिक २५, २०८२
उनीसँगै आईजीपीका लागि एआईजी राजन अधिकारी, मनोज केसी र सिद्दिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।
बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यकामै रहन पत्र
सोमबार, कात्तिक १७, २०८२
प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।


