प्रहरीमा खुल्यो जागिर
प्रहरीमा खुल्यो जागिर प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदमा आवेदन खुलाएको छ ।
पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान
पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउन आजदेखि विशेष उडानको व्यवस्था गरेको छ ।
सूर्याेदय नगरपालिकाले ३ वटा ऐन र एउटा कार्यविधि संशोधन गर्ने
सूर्याेदय नगरपालिकाले ३ वटा ऐन र एउटा कार्यविधि संशोधन गर्ने नगरपालिकाले सहकारी ऐन २०७५, स्वास्थ्य ऐन २०७८ र सवारी तथा यातायात व्यवस्था ऐन २०७६ संशोधन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत लुना खतिवडाले जानकारी दिइन् ।
सुन्दरहरैचा नगरपालिकाले लोकसेवा तयारी कक्षा ४५ दिनसम्म निःशुल्क पढाउने
सुन्दरहरैचा नगरपालिकाले लोकसेवा तयारी कक्षा ४५ दिनसम्म निःशुल्क पढाउने नगरपालिकाले प्रदेश प्रशासन सेवातर्फको पाँचौं थहको पाठ्यक्रममा आधारित कक्षा संचालन गर्न लागेको हो । ४५ दिनको कक्षा संचालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए ।
गोरखामा दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने
गोरखामा दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने आगामी बैशाख ३ गतेबाट द्धितिय अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ ।
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन्।
किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ?
किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ? सपना प्रधान मल्ल संविधानसभामा एमालेबाट सभाषद बनेकी थिइन भने कुमार रेग्मी नेपाली कांग्रेसको कोटाबाट सर्वाेच्चको न्यायाधीश बनेका थिए । यस्तै, हरिप्रसाद फुयाल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा महान्याधिवक्ता बनाइएका थिए ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का बैंकको संस्थापक सेयर विक्री गर्न बैंक संचालक समितिको अनुमति जरुरी हुने भएपनि सेयरधनीको अनुमतिविना रोक्का राखेर बैंकले नै अधिकार जमाए जसरी राखेको छ ।
वित्त आयोगसँग स्थानीय सरकारको गुनासोः हामीले पाउने राजस्व पनि किन नदिएको ?
वित्त आयोगसँग स्थानीय सरकारको गुनासोः हामीले पाउने राजस्व पनि किन नदिएको ? आफूहरूले कानुनतः पाउनुपर्ने जति वित्तीय समानीकरण अनुदान नपाउँदा प्रक्षेपण गरिएका कार्यक्रम प्रभावित हुने गरेको उनको भनाइ छ ।
महेन्द्रनगरको यातायात कार्यालयमा अब बिचौलियालाई प्रवेश निषेध
महेन्द्रनगरको यातायात कार्यालयमा अब बिचौलियालाई प्रवेश निषेध यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ ।
कांग्रेस नेता खड्का र एमाले नेतृ शर्माद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
कांग्रेस नेता खड्का र एमाले नेतृ शर्माद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।
परियार प्रधानमन्त्री कार्यालयमा तानिदा यी हुन् सरुवा भएका ६ सहसचिव
परियार प्रधानमन्त्री कार्यालयमा तानिदा यी हुन् सरुवा भएका ६ सहसचिव निर्णयअनुसार परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएको छ । उनले यसअघि नै प्रधानमन्त्री बालेन साहका निजी सचिवको जिम्मेवारी पाइसकेका छन् ।
Weather Update