स्वास्थ्य बिमाले मरणासन्न अवस्थामा पर्वतको प्रदेश अस्पताल, औषधी खरिद र कर्मचारीको तलब पनि रोकियो
स्वास्थ्य बिमाले मरणासन्न अवस्थामा पर्वतको प्रदेश अस्पताल, औषधी खरिद र कर्मचारीको तलब पनि रोकियो स्वास्थ्य बिमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब, भत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा पौडेलले बताए ।
भानु नगरपालिकाले किन दियो शिक्षकलाई एआई तालिम ?
भानु नगरपालिकाले किन दियो शिक्षकलाई एआई तालिम ? तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत  शिक्षकका लागि कृतिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको छ । 
सकियो १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ
सकियो १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइ सकिएको छ। 
गाईले घाँस खाएको निहुँमा विवाद हुँदा खुकुरी प्रहार गरी छिमेकीको हत्या
गाईले घाँस खाएको निहुँमा विवाद हुँदा खुकुरी प्रहार गरी छिमेकीको हत्या संखुवासभाको चैनपुर नगरपालिका–१०, इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ।
२४ घण्टामा विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
२४ घण्टामा विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी छिन् भने निजको ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएकी प्राधिकरणले जनाएको छ । निजलाई उपचारका लागि निसर्ज अस्पतालमा लगिएको छ...
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताए। उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्युु भएको हो ।
राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने 
राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने  उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच  पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता...
तीन रूपैयाँले बढ्यो डिजेल र मट्टीतेलको भाउ
तीन रूपैयाँले बढ्यो डिजेल र मट्टीतेलको भाउ नेपाल आयल निगमका अनुसार डिजेल र मट्टितेलको भाउ बढेको हो । आइतबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको निगमले जनाएको हो ।
गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिकामा एक जनाको मृत्यु
गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिकामा एक जनाको मृत्यु आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए। 
महाविर पुनको क्षेत्रमा ८६१ म्यादी, बढी भएका बागलुङेलाई !
महाविर पुनको क्षेत्रमा ८६१ म्यादी, बढी भएका बागलुङेलाई ! जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन्
काठमाडौँको मतपत्र देशकै ठूलो, कति छन् चिन्ह ?
काठमाडौँको मतपत्र देशकै ठूलो, कति छन् चिन्ह ? निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ
सुदूरपश्चिमका ४८ प्रतिशत मतदानस्थल अति संवेदनशील
सुदूरपश्चिमका ४८ प्रतिशत मतदानस्थल अति संवेदनशील सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्धारित मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले २५ दशमलव ५१ प्रतिशत मतदानस्थल मात्रै सामान्य छन्
Weather Update