यी स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, भदौ ६, २०८२
जागिर खाने मान्छे खोज्दै लोक सेवा सबै जिल्ला सदरमुकाममा, समन्वय गरिदिन स्थानीय तहलाई पत्राचार
बिहीबार, भदौ ५, २०८२
कार्यक्रममा सहभागी हुनेहरुलाई प्रमाणपत्र र हीरक जयन्ती वर्षको लोगो प्रदान गरी नवोदीत मित्रको रुपमा नेटवर्किङ गरिने आयोगले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयले गर्यो ६८ उपसचिवको सरुवा, के कहाँ पुगे ?
बिहीबार, भदौ ५, २०८२
मन्त्रालयले एकैपटक ६८ जना उपसचिवको सरुवा गरेको हो । अर्थले मन्त्रालय तथा मातहत विभाग र कार्यालयहरुका उपसचिवको सरुवा गरेको छ ।
सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि नचल्ने
बिहीबार, भदौ ५, २०८२
सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आउँदो आज र भोलि तोकिएको समयमा सेवा बन्द रहने भएको हो।
मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिहीबार, भदौ ५, २०८२
मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ३ मा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
बोर्डिङ स्कुल संचालकको आन्दोलनः पिन्सिपलहरुले माइतीघर घेर्ने, स्कुल बसहरुले चक्रपथ
बुधबार, भदौ ४, २०८२
भदौ ६ गते विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने तथा काठमाडौं उपत्यकाको २७ किमी चक्रपथ वरिपरि स्कुल बसहरूको कालो झण्डा र व्यानर सहित र्याली गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
नागरिकको शोकमा महांकाल गाउँपालिकाः मृतकको परिवारलाई भेटेर दिन्छ ७ हजार
बुधबार, भदौ ४, २०८२
सो गाउँपालिकाले नागरिकलाई सामाजिक समवेदनासहित आर्थिक सहयोग गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट प्रत्येक परिवारलाई ७ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको छ ।
५० करोड रुपैयाँको एग्रो डेभलपमेन्ट फण्ड स्थापना, कृषि उद्यम र कृषकलाई सघाउने
बुधबार, भदौ ४, २०८२
पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार भट्टराई र सञ्चालकहरूमा बिजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन्।
प्राविधिक कारण देखाएर सरकारले रोक्यो अनलाइन संचारमाध्यम दर्ता र नवीकरण
बुधबार, भदौ ४, २०८२
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले ऐनले अनलाइन सचारमाध्यम दर्ता गर्ने भनेपनि नियमावली नबन्दा कसरी गर्ने भन्ने स्पष्ट हुन नसकेको र सोही कारण अहिलेसम्म अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण नगरिएको बताए ।
लिखु तामाकोशीको हलेदेमा सडक भासियो, काठमाडौँ–मन्थली सडक अवरुद्ध
बुधबार, भदौ ४, २०८२
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताए ।
सरकारकै अधिकारी भन्छन्- सूचना पाइएन
बुधबार, भदौ ४, २०८२
खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना प्राप्त नहुने गुनासो गरेका छन् ।
मोदी गाउँपालिकामा पसाउन लागेको कोदोमा मरुवा र लाहीको प्रकोप
बुधबार, भदौ ४, २०८२
मोदी गाउँपालिका-७ राम्जाको रापु तथा आसपासका क्षेत्रमा लगाइएको कोदोबालीमा मरुवा र लाही किराको प्रकोप देखिएको छ।
तुलसीपुर उपमहानगरपालिकाको मज्गैमा बस दुर्घटना, ७ जना घाइते
बुधबार, भदौ ४, २०८२
गएराति दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।


