जंगली च्याउ खाँदा चौदण्डीगढी नगरपालिकामा एकै परिवारका ८ जना बिरामी, ३ को अवस्था गम्भीर
बुधबार, साउन २८, २०८२
माछा पोखरीमा डुबेर चन्द्रकोट गाउँपालिकाका तुल्सीबहादुरकोे निधन
बुधबार, साउन २८, २०८२
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–८, रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बागलुङ नगरपालिका कालाखोला बगरको पहिरो पन्छाइयो, खुल्यो कालिगण्डकी करिडोर
बुधबार, साउन २८, २०८२
बागलुङ नगरपालिका–१३, कालाखोला बगरमा शनिबार अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो ।
निजगढ अन्तराष्ट्रिय विमानस्थलः २० लाख होइन, ४० हजार रुख काटे पुग्छ, ४५० अर्ब लगानी, ५५० अर्ब आम्दानी
मंगलबार, साउन २७, २०८२
यसरी हेर्दा जग्गा बिक्रीबाटै करिब ५६० अर्ब आम्दानी लिन सकिने देखिन्छ भने परियोजना विकासमा कुल ४५० अर्ब लागत अनुमान गरिएको आधारमा परियोजना विकासकर्ताले कुल लगानीको अनुपातमा २५ प्रतिसत बरावरको लगानी प्रतिफल पाउने हुन्छ ।
हल्दिबारी गाउँपालिकामा हात्ती आतंक, मध्यरातमा स्थानीयको उठिवास
मंगलबार, साउन २७, २०८२
त्यसैगरि सोही ठाउँका हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर पनि हात्तीले भत्काएको छ।
पालुङ्टार नगरपालिकाको जंगलमा मृत्यु जितेको लियो
मंगलबार, साउन २७, २०८२
गत माघ २१ गते गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको सामुदायिक वनबाट लियोको मरणासन्न अवस्थामा उद्धार गरिएको थियो।
बागलुङ नगरपालिकास्थित कालिगण्डकी नदीमा रोकिएन दोहन
मंगलबार, साउन २७, २०८२
कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दर्जनभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन् ।
आज यी प्रदेशमा भारी वर्षा
मंगलबार, साउन २७, २०८२
देशका पहाडी भूभागका धेरै स्थान र मधेश प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खोलियो
मंगलबार, साउन २७, २०८२
सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेन्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।


