फलेवास नगरपालिकाका किसानलाई आपत् : जेठोबूढो धानमा ‘ब्लाष्ट’ रोग
शुक्रबार, साउन २३, २०८२
दिल्लीबाट खाडी जान लागेका ४० नेपाली महिलाको उद्धार, आज नेपाल ल्याइँदै
शुक्रबार, साउन २३, २०८२
वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई फर्काइएको हो।
राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण
शुक्रबार, साउन २३, २०८२
राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यो वर्ष आपतकालीन तटबन्ध बनाइएपछि राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन्।
पहिरोले देशका तीन प्रमुख राजमार्ग अवरुद्ध
शुक्रबार, साउन २३, २०८२
धादिङमा गजुरीस्थित पृथ्वीलोकमार्ग अवरुद्ध भएको छ ।
चुमनुब्रीमा बाढीले पुल बगाउँदा २ सय घरका वासिन्दालाई सास्ती
शुक्रबार, साउन २३, २०८२
दुईवटा खोलाको पुल बगाउँदा स्थानीय चार गाउँका दुईसय भन्दा धेरै घरधुरीका बासिन्दा प्रभावित भएका पूर्व वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।
धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला
शुक्रबार, साउन २३, २०८२
प्रदेश सरकारले माटेको लेकबाट जलजला जोड्ने पदमार्ग र वाइफाई डाँडामा आश्रयस्थल बनाएको छ । जलजला गाउँपालिकाले हम्पालमा ऋषि र भक्तजनहरूको सुविधाका लागि आश्रयस्थल बनाएको छ ।
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा
शुक्रबार, साउन २३, २०८२
दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए ।
सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो, सवारी आवागमन ठप्प
शुक्रबार, साउन २३, २०८२
पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।
गण्डकीमा ४ हजार किशोरी आमा
शुक्रबार, साउन २३, २०८२
सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ।
आज यी प्रदेशमा भारी वर्षा
शुक्रबार, साउन २३, २०८२
लुम्बिनी प्रदेशको तराइलगायत कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएको आशंका
शुक्रबार, साउन २३, २०८२
भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ ।
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट
बिहीबार, साउन २२, २०८२
बैंकका ग्राहकहरूले बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने बैंकका कर्मचारीहरूले परिचयपत्रका आधारमा विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ ।
व्यवसाय गर्न डलर पाउने पक्रिया सजिलो, सेवा आयातमा पाइने सटही सुविधा ३ हजार डलर बढ्यो
बिहीबार, साउन २२, २०८२
नेपाल राष्ट्र बैंकले बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।


