व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा 
व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा  गरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो
कर्मचारीको सहमति के हो ? शिक्षकको विरोध के मा ? कहिले हुन्छ निजामती र शिक्षा विधेयक पारित ?
कर्मचारीको सहमति के हो ? शिक्षकको विरोध के मा ? कहिले हुन्छ निजामती र शिक्षा विधेयक पारित ? कर्मचारीको सहमति के हो ? शिक्षकको विरोध के मा ? कहिले हुन्छ निजामती र शिक्षा विधेयक पारित ?
पूर्णखोप सुनिश्चित बन्यो रामपुर नगरपालिका
पूर्णखोप सुनिश्चित बन्यो रामपुर नगरपालिका पाल्पाको रामपुर नगरपालिका पूर्णखोप सुनिश्चितता स्थानीय तह बनेको छ । नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चितभएसँगै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो
विद्यालय शिक्षा विधेयकमा १०१ संशोधन, १३ प्रावधान थपिए 
विद्यालय शिक्षा विधेयकमा १०१ संशोधन, १३ प्रावधान थपिए  प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ
किशोरीमैत्री सूचना केन्द्र अब स्थानीय तह मातहतमा, बैतडीबाट सुरु भयो हस्तान्तरण 
किशोरीमैत्री सूचना केन्द्र अब स्थानीय तह मातहतमा, बैतडीबाट सुरु भयो हस्तान्तरण  बैतडीका ३ वटा स्थानीय तहका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा आएका छन् ।
सिद्धिचरण नगरपालिकामा सम्भोट लिपिमा पठनपाठन सुरु
सिद्धिचरण नगरपालिकामा सम्भोट लिपिमा पठनपाठन सुरु स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको पालिकाको भनाइ छ
छिन्नमस्ता गाउँपालिकामा अत्याधुनिक बर्थिङ सेन्टर स्थापना
छिन्नमस्ता गाउँपालिकामा अत्याधुनिक बर्थिङ सेन्टर स्थापना  २४सैँ घण्टा संचालनमा ल्याइन लागेको यो सेन्टरको शनिवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उद्घाटन गरे
नमोबुद्धका ४ वटा वडाका बालबालिकामा हेपाटाइटिस संक्रमण पुष्टि 
नमोबुद्धका ४ वटा वडाका बालबालिकामा हेपाटाइटिस संक्रमण पुष्टि  भकुण्डेबेँसी वरपरका ती वडाका  केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका  मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन्
छात्रवृत्तिका लागि छानिए  निजामती कर्मचारीका ६४२ सन्तान, तपाईं पर्नुभयो ? 
छात्रवृत्तिका लागि छानिए  निजामती कर्मचारीका ६४२ सन्तान, तपाईं पर्नुभयो ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई स्नातक तहमा दिदै आएको छात्रवृत्तिका लागि प्रारम्भिक चरणको नतिजा सार्वजनिक गरेको छ
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित प्रमाणपत्र
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित प्रमाणपत्र सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए
पूर्ण खोप सुनिश्चित बन्यो सिमकोट गाउँपालिका 
पूर्ण खोप सुनिश्चित बन्यो सिमकोट गाउँपालिका  हुम्ला सदरमुकामसमेत पर्ने सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ
शिक्षकसँगको सहमतिमा कर्मचारी असन्तुष्ट, अर्को आन्दोलनको तयारी 
शिक्षकसँगको सहमतिमा कर्मचारी असन्तुष्ट, अर्को आन्दोलनको तयारी  सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिमा विद्यालयमा कार्यरत कर्मचारीहरुले असन्तुष्टि जनाएका छन्
Weather Update