अनि पोषणमैत्री बन्यो त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य चौकी
शनिबार, मंसिर १५, २०८१
नाम लेख्न सक्ने भए जुम्लाका १५ देखि ६० वर्ष उमेरका मान्छे, कुन पालिकाका कति साक्षर ?
बिहीबार, मंसिर १३, २०८१
जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा
बुधबार, मंसिर १२, २०८१
काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ ।
अब सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्ति र परिवारले १० लाखसम्मको उपचार सुविधा पाउने
मंगलबार, मंसिर ११, २०८१
आइपिडी सेवामा एक लाख रुपैयाँभन्दा बढी खर्च भयो भने जति खर्च भएको हुन्छ त्यसको ५० प्रतिशत रकम कोषले व्यहोर्छ । अर्थात १० लाख रुपैयाँ खर्च भयो भने कोषले ५ लाख रुपैेयाँसम्म व्यहोर्ने भयो ।
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
आइतबार, मंसिर ९, २०८१
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन
शनिबार, मंसिर ८, २०८१
नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई १० प्रतिशत विरामीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्...
बिहीबार, मंसिर ६, २०८१
विद्यालय नगई उनीहरु दैनिक १० बजे नगरपालिकाको कार्यालयमा पुग्छन् र ४ बजे फर्किने गर्छन् ।
‘कलेज अफ ल’द्वारा विद्यार्थीलाई अभिमुखीकरण
सोमबार, मंसिर ३, २०८१
पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले बीए. एलएलबीका विद्यार्थीलाई अभिमुखीकरण गरेको छ ।
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट
सोमबार, मंसिर ३, २०८१
रतपुर महानगरपािलकाभित्रका नागरिकलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ ।
भोलिदेखि निजी विद्यालय बन्द, यस्ताे छ कारण
आइतबार, मंसिर २, २०८१
संस्थागत विद्यालयहरूको छाता संगठनहरुले सोमबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी
बिहीबार, कात्तिक २९, २०८१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् ।
पोखरिया अस्पताल केही दिनमै प्रादेशिक बन्छ : मन्त्री गुप्ता
आइतबार, कात्तिक २५, २०८१
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल अब केही दिनभित्रै प्रादेशिक अस्पताल बन्ने बताएका छन् ।


