शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क
बुधबार, माघ २३, २०८१
आज विश्व क्यान्सर दिवस, १० देखि १४ वर्षका किशोरीलाई ६ फागुनसम्म एचपिभी खोप अभियान सञ्चालन
मंगलबार, माघ २२, २०८१
आज विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ
गोसाईकुण्ड गाउँपालिकाले छात्रा र किशोरीलाई एचपिभि खोप लगाउने, यस्तो छ तालिका
सोमबार, माघ २१, २०८१
रसुवाको गोसाईकुण्ड गाउँपालिकाले १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने भएको छ
अब एकैखाले पोशाक लगाउनेछन् पौवादुङमा गाउँपालिकाका विद्यार्थी
सोमबार, माघ २१, २०८१
भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ
स्वास्थ्य सेवामा जागिर थपिदै, स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला
आइतबार, माघ २०, २०८१
संघीयता कार्यान्वयनमा आए पछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन ।
शैक्षिक गुणस्तर वृद्धि गर्न भागेश्वर पालिकाका सामुदायिक विद्यालयमा शिक्षक डायरी
बिहीबार, माघ १७, २०८१
सो पालिकामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक डायरी लागू गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
तयार भयो मन्थली नगर अस्पतालको भवन, नगरपालिकालाई हस्तान्तरण
बिहीबार, माघ १०, २०८१
यो अस्पताल १५ शैय्याको अस्पताल हो । भारत सरकारको १० करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा अस्पताल भवन निर्माण गरिएको हो । भवन २ तले छ ।
नर्भिक अस्पतालले दियो चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि
बिहीबार, माघ ३, २०८१
नर्भिक इन्टरनेसनल अस्पतालले अत्यावश्यक औषधि सहयोग गरेको छ ।
स्वास्थ्य बीमा ऐन संशाेधन, बीमित बसेकै ठाउँमा स्वास्थ्य सेवा लिन पाउने गरी नियमावली संशाेधनको तयारी
मंगलबार, माघ १, २०८१
स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् ।
भक्तपुरका ४ स्थानीय तहका १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै
मंगलबार, माघ १, २०८१
भक्तपुरका चारवटै स्थानीय तहका १७ हजार ६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ ।
चैत ७ गतेदेखि एसईई परीक्षा (तालिकासहित)
मंगलबार, माघ १, २०८१
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि सुरु हुने भएको छ ।
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी
सोमबार, पुस २९, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।


