भक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीद्वारा चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
बिहीबार, भदौ २७, २०८१
अन्नपूर्णका सुत्केरीलाई घरमै भाले र घ्यू, घरमा प्रसूति हुनेको संख्या शून्य
बुधबार, भदौ २६, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेको छ ।
पोखरा महानगरले विद्यालयमा चिनियाँ भाषा पढाउने, चीनबाट आए शिक्षक
सोमबार, भदौ २४, २०८१
कास्कीको पोखरा महानगरपालिकाले विद्यालयमा चिनियाँ भाषा पढाउने भएको छ । नेपालस्थित चिनियाँ दूतावाससँग सम्झौता गरेको पोखरा महानगरले १० सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको हो ।
हिमा गाउँपालिकालाई साक्षर घोषणा, ९५.७२ प्रतिशत नागरिक साक्षर
शुक्रबार, भदौ २१, २०८१
जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । यो घोषणासँगै हिमा गाउँपालिका जुम्लाको पहिलो साक्षर स्थानीय तह बनेको छ । जुम्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको हो ।
घोडाघोडी नगरपालिकामा ‘हेड सर’ छनौट विवादित, एमालेले भन्यो– राजनीतिक पूर्वाग्रही भयो
बुधबार, भदौ १९, २०८१
घोडाघोडी नगरपालिकाले गरेको विद्यालयको प्रधानाध्यापक छनौट विवादमा परेको छ । नगरपालिकाले खुला प्रतिस्पर्धाबाट विद्यालयको प्रधानाध्यापक छनोट गरे पनि यसप्रति राजनीतिक पूर्वाग्राही भएको भन्दै नेकपा एमालेले असन्तुष्टि जनाएको छ ।
नरैनापुरमा झाडापखालाबाट तीन दिनमा चारजनाको मृत्यु, सातजना बिरामी
सोमबार, भदौ १७, २०८१
बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३, गेगलीमा फैलिएको झाडापखालाबाट चारजनाको मृत्यु भएको छ भने सातजना बिरामी भएको छ ।
निजामती कर्मचारीलाई जापानले ४२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिने
बुधबार, भदौ १२, २०८१
निजामती सेवाका कर्मचारीलाई जापानीज विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब ४५ करोड ४० लाख जापानी येन छात्रवृत्ति दिने भएको छ
भरतपुर महानगरले दियो निजी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति
सोमबार, भदौ १०, २०८१
चितवनको भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत २६६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ
पुल दरवन्दीका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा पठाइने, आधारभूत अस्पतालको नाम अब पालिकाबाटै
शुक्रबार, भदौ ७, २०८१
कर्मचारी समायोजनमा छुट भएकालाई एक पटकका लागि प्रदेश र स्थानीय तहको सहमतिका आधारमा समायोजन संसोधन गरी मिलान गर्न सूचना आह्वान गर्ने निर्णय
राप्ती र पोखरामा सरकारी शुल्कमा एमबीबीएस अध्ययनको बाटो खुल्यो, कहिलेदेखि हुन्छ सुरु ?
आइतबार, भदौ २, २०८१
अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ ।
डब्लूएचओले विश्व महामारी घोषणा गरेको मंकीपक्स के हो, लक्षण कस्ता, बच्ने कसरी ?
बिहीबार, साउन ३१, २०८१


