यी हुन आज भाग्य चम्कने र काम बन्ने योग परेका राशिहरु
शुक्रबार, असोज ११, २०८१
मध्य दिउँसो राहुकाल, १२ राशिलाई यस्तो छ फल
बुधबार, असोज ९, २०८१
आजको पञ्चाङ्ग
तिथिः अष्टमी । नक्षत्रः आद्र्रा । करणः तैतिल । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः ५४ । सूर्यास्तः १७ः ५५ । दिनमानः ३०ः ०२ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० सम्म
राशिफलअनुसार यस्तो छ तपाईंको आयव्ययको हिसावकिताव
मंगलबार, असोज ८, २०८१
आजको पञ्चाङ्ग : तिथिः सप्तमी । नक्षत्रः मृगशीरा । करणः भद्रा । चन्द्रराशिः वृष । सूर्योदयः ५ः ५३ । सूर्यास्तः १७ः ५६ । दिनमानः ३०ः ०६ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० बजेसम्म
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको राशिफल
सोमबार, असोज ७, २०८१
आजको पञ्चाङ्ग : तिथिः षष्ठी । नक्षत्रः रोहिणी । करणः गर । चन्द्रराशिः वृष । सूर्योदयः ५ः ५३ । सूर्यास्तः १७ः ५७ । दिनमानः ३०ः १० घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० बजेसम्म
मिथुनको धन प्राप्ति हुँदा कर्कटको सोचेजस्तै दिन, अन्य राशिको यस्तोे छ दैनिकी
आइतबार, असोज ६, २०८१
आजको पञ्चाङ्ग : तिथिः पञ्चमी । नक्षत्रः भरणी । करणः कौलव । चन्द्रराशिः मेष । सूर्योदयः ५ः ५३ । सूर्यास्तः १७ः ५८ । दिनमानः ३०ः १५ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० बजेसम्म ।
ज्योतिश शास्त्रअनुसार यस्तो छ आज तपाईंको दिन
शुक्रबार, असोज ४, २०८१
आजको पञ्चाङ्ग: तिथिः तृतीया । नक्षत्रः रेवती । करणः वव । चन्द्रराशिः मिन । सूर्योदयः ५ः ५२ । सूर्यास्तः १८ः ०१ । दिनमानः ३०ः २३ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म
मध्य दिउँसो राहुकाल, कुन राशिलाई कस्तो रहला दैनिक फल?
बिहीबार, असोज ३, २०८१
आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्र: पू.भा. । करणः बालब । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ५१ । सूर्यास्तः १८ः ०३ । दिनमानः ३०ः ३१ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० सम्म
सोह्र श्राद्ध शुरु, पितृको सम्झना गरिँदै
बुधबार, असोज २, २०८१
ह्र श्राद्ध शुरु भएको छ। बुधबार प्रतिपदातिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ ।
बिहानै राहुकाल, यस्तो छ १२ राशिको दैनिक फल
सोमबार, भदौ ३१, २०८१
आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी । नक्षत्रः धनिष्ठा । करणः गर । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ५० । सूर्यास्तः १८ः ०५ । दिनमानः ३०ः ३९ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म
लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा
आइतबार, भदौ ३०, २०८१
वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ
इन्द्रजात्राको अभिभावकीय भूमिका निर्वाह गर्ने काठमाडौँ महानगरको घोषणा
शुक्रबार, भदौ २८, २०८१
येँया (इन्द्रजात्रा) को मौलिक परम्परामा कमी हुन नदिन काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने भएको छ
पराक्रमी कुम्भ, मनकारी धनु, अन्य राशिको यस्तो छ फलहरु
शुक्रबार, भदौ २८, २०८१
आजको पञ्चाङ्ग : तिथिः दशमी । नक्षत्रः पू.षा. । करणः तैतिल । चन्द्रराशिः धनु । सूर्योदयः ५ः ४८ । सूर्यास्तः १८ः ०९ । दिनमानः ३०ः ५१ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म
मालश्री धुनको प्रचार र संरक्षण गर्न काठमाडौँ महानगरको अर्केष्ट्रा
बिहीबार, भदौ २७, २०८१
मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ


