भैरवी गाउँपालिकाका विद्यालयको अन्तिम लेखापरीक्षणका लागि निवेदन आह्वान
मंगलबार, भदौ १६, २०८३
इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने, प्रस्ताव आह्वान
मंगलबार, भदौ १६, २०८३
सुनसरी जिल्लाको इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउ उपयोगमा अनुदान उपलब्ध गराउन किसान, कृषि फर्म, कृषि सहकारी तथा कृषक समूहबाट प्रस्ताव आह्वान गरेको छ।
भिमाद नगरपालिकाको ९ नम्बर वडा कार्यालय निर्माणको ठेक्का प्रक्रिया स्थगित, यस्तो छ कारण
मंगलबार, भदौ १६, २०८३
तनहुँ जिल्लाको भिमाद नगरपालिकाले वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि अघि बढाएको सार्वजनिक खरिद प्रक्रिया स्थगित गरेको छ।
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव
मंगलबार, भदौ १६, २०८३
बाढीबाट अति प्रभावित गाउँपालिकामा स्थानीय सरकारको सेवा अवरुद्ध हुन नदिन गाउँपालिका राष्ट्रिय महासंघले तत्काल अस्थायी कार्यालय सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
बाढी प्रभावितको प्रारम्भिक पुनःस्थापना र व्यवस्थापनका लागि कार्यदल गठन
मंगलबार, भदौ १६, २०८३
कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्बास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ ।
एउटै घरमा २० भन्दा बढी शव भेटिएको बेत्रावतीमा थप उद्धार र खोजी गरिँदै
मंगलबार, भदौ १६, २०८३
रसुवा बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला परेको घरमा मंगलबार थप खोजी तथा उद्दार कार्य अघि बढाइँदैछ । बाढी आएको ६ दिनपछि सोमबार बेत्रावतीमा एउटै घरमा २० भन्दा बढी शव फेला परेका थिए ।
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना
मंगलबार, भदौ १६, २०८३
देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नाैकुण्ड र कालिका गाउँपालिकामा जोडियो विद्युत, धुन्चे, भार्खु र गोसाइकुण्डमा पनि सुचारु
सोमबार, भदौ १५, २०८३
रसुवा जिल्लामा नौकुण्ड र कालिका गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ। साथै, गोसाइँकुण्ड गाउँपालिकाका धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा पुनःसुचारु भएको छ।
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
सोमबार, भदौ १५, २०८३
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् ।
टिमुरेमा जोडियो सीसी क्यामेरा, आज रातिदेखि संचालनमा आउने
सोमबार, भदौ १५, २०८३
रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ।
प्रधानमन्त्री शाहले फेसबुकबाट दिए ‘हार्दिक धन्यवाद’, अरु के भने ?
सोमबार, भदौ १५, २०८३
अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी,मिडिया, विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयमसेवक संस्था तथा आम मानिसहरुको भूमिका कदरयोग्य र प्रशंसनीय छ।
२७२४ रूख काटेर ८१ लाख भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्ष र २ वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा
सोमबार, भदौ १५, २०८३
दाङमा पूर्व–पश्चिम राजमार्गको सडक क्षेत्राधिकारभित्रका रूख कटान गरी सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
नारायणी नदीमा भेटिँदै रसुवा बाढीका शव, खोजीमा सेनाको कमान्डो टोली परिचालन
सोमबार, भदौ १५, २०८३
रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएका नागरिकहरूको शव नारायणी नदीका तटीय क्षेत्रहरूमा भेटिने क्रम जारी छ। चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भएर बग्ने नारायणी नदी र आसपासका क्षेत्रमा हालसम्म ठूलो संख्यामा शवहरू फेला परेका छन्।


