Odapalika - The Fourth Estate - चौथो अंग
संसद् विघटनविरुद्धको रिटमा सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने
संसद् विघटनविरुद्धको रिटमा सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने यसका लागि बिहीबार बिहान ११ बजेका लागि समय लिइसकेको घिमिरेले जानकारी दिए । ‘१७ बढी रिट संसद् पुन:स्थापना माग गर्दै परेका छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन‚’ घिमिरेले भने‚ ‘रिट परेपछि त्यसलाई टुंग्याउनुपर्छ । पेसी तोकिदिन र सुनुवाइ गरिदिन अनुरोध गर्न जान लागेका हौं ।’
डडेल्धुरामा बालेनः ४ मिनेट बसे, उम्मेदवारका कुरा २ मिनेट सुने 
डडेल्धुरामा बालेनः ४ मिनेट बसे, उम्मेदवारका कुरा २ मिनेट सुने  सचिवालय बाहिर छतमा निस्किएर चुनाव चिन्ह घण्टी बजाएर निस्किए । वालेन सचिवालयमा छिर्दा १० बजेर ६ मिनेट गएको थियो । उनी त्यहाँबाट बाहिरिदा १० बजेर १० मिनेट गएको थियो । 
उम्मेदवारका बाचाः सुरुङदेखि गाँजा 
उम्मेदवारका बाचाः सुरुङदेखि गाँजा  प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका उम्मेदवार राजेन्द्रकुमार राईले गाँजा बैधानिक बनाउँनेदेखि सुरुङमार्ग निर्माणसम्मका १४ वुँद प्रतिवद्धता सार्वजनिक गरेका छन्
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । 
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो । 
बारामा एकै परिवारका आमा–छोराको हत्या
बारामा एकै परिवारका आमा–छोराको हत्या बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या भएको छ । 
वर्षा गराउने प्रणाली गण्डकीसम्म आइपुग्यो, दिउँसो काठमाडौंमा पानी पर्ने
वर्षा गराउने प्रणाली गण्डकीसम्म आइपुग्यो, दिउँसो काठमाडौंमा पानी पर्ने देशका केही स्थानमा वर्षा भइरहेको छ ।
सर्लाहीमा दादुरा संक्रमण: ३५४५ बालबालिकालाई लगाइयो खोप
सर्लाहीमा दादुरा संक्रमण: ३५४५ बालबालिकालाई लगाइयो खोप तेइस जना बालबालिकामा दादुरा सङ्क्रमण फेला परेपछि सर्लाहीको मलङ्वामा खोप अभियान सुरु गरिएको छ।
अरुण तेस्रो आयोजनामा कार्यरत एक मजदुर मृत फेला
अरुण तेस्रो आयोजनामा कार्यरत एक मजदुर मृत फेला संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन् । 
कति छ यूके पाउन्ड स्ट्रलिङको मूल्य ?
कति छ यूके पाउन्ड स्ट्रलिङको मूल्य ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
भरतपुर महानगरका तत्कालीन इन्जिनियरविरुद्ध ६ करोड ७८ लाख बिगो दाबीसहित मुद्दा दर्ता
भरतपुर महानगरका तत्कालीन इन्जिनियरविरुद्ध ६ करोड ७८ लाख बिगो दाबीसहित मुद्दा दर्ता दायर गरिएको मुद्दामा अख्तियारले आचार्यसँग ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बिगो मागदाबी गरेको छ । इन्जिनियर आचार्यले पदीय मर्यादाविपरीतका कार्य गरी स्रोत पुष्टि हुन नसक्ने गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
Weather Update