Odapalika - The Fourth Estate - चौथो अंग
बुटवलले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिन्ह, के के समेटिए
बुटवलले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिन्ह, के के समेटिए नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल–अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेतहरु रहेका छन् ।
शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने बाध्यताको अन्त्य हुने
शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पताल निर्माण पूरा भएपछि यस क्षेत्रका बासिन्दाले उपचारका लागि टाढाको महेन्द्रनगर, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष कमल ठकुल्लाले बताए
एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण, ३० पालिका लाभान्बित
एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण, ३० पालिका लाभान्बित उनले आगामी आर्थिक वर्षदेखि थप १० पालिकामा केन्द्र निर्माण गरिने योजना रहेको बताए । 
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ? मन्त्रालयले ७ दिन अर्थात् माघ २१ गतेभित्र आवेदन दिनेगरी सूचना जारी गरेको हो । 
न्युरोडको विकल्प: अब धरहरामा निःशुल्क पार्किङ
न्युरोडको विकल्प: अब धरहरामा निःशुल्क पार्किङ धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ
व्युँतियो चन्द्रशमशेरको कानुन, कर्मचारीलाई ७ दिन विवाह बिदा पक्का 
व्युँतियो चन्द्रशमशेरको कानुन, कर्मचारीलाई ७ दिन विवाह बिदा पक्का  ‘कुनै निजामती कर्मचारीको विवाह हुने भएमा त्यस्तो निजामती कर्मचारीले सात दिन विवाह बिदा पाउनेछ,’ निवयमावलीको नियम ९५ मा उल्लेख छ
कृष्णपुरका वडाध्यक्षको पहलः किसानलाई निःशुल्क बीउ, भलमन्सालाई दराज 
कृष्णपुरका वडाध्यक्षको पहलः किसानलाई निःशुल्क बीउ, भलमन्सालाई दराज  कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ११० जना किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ
खरका छाना विस्थापन गर्ने अभियानमा भानु नगरपालिका, स्वर्णिमको पहलमा थप १०० घरमा जस्तापाता 
खरका छाना विस्थापन गर्ने अभियानमा भानु नगरपालिका, स्वर्णिमको पहलमा थप १०० घरमा जस्तापाता  तनहुँको भानु नगरपालिका खर तथा फुसका छाना विस्थापन अभियानमा जुटेको छ
नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियानमा कर्णाली सरकार 
नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियानमा कर्णाली सरकार  कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित गरेर स्वास्थ्य परीक्षण अभियान शुरु गरेको छ
सांसद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम शिलान्यास 
सांसद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम शिलान्यास  सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए ।
बालबालिकाको लागि खानेकुरा किन्दा गुणस्तर हेरेर किन्नुस्ः उपप्रमुख डंगोल
बालबालिकाको लागि खानेकुरा किन्दा गुणस्तर हेरेर किन्नुस्ः उपप्रमुख डंगोल बालबालिकालाई बढी आकर्षित पार्ने खानेकुरामा गुणस्तरमा समस्या देखिएको पाइएपछि उपप्रमुख डंगोलको यस्तो भनाइ आएको हो ।
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक 
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक  नाडाका अध्यक्ष करण चौधरीको नेतृृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्रीसँग अटो क्षेत्रमा देखिएका समस्या र समसायमिक विषयमा छलफल गरेको थियो
Weather Update