मनसुनी वायुको प्रभाव अझै केही दिन, ५ प्रदेशमा पानी
मंगलबार, भदौ १८, २०८१
यी राशिको चम्कने छ भाग्य, यी राशिले गर्नेछन् मनोरञ्जन
मंगलबार, भदौ १८, २०८१
आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः पू.फा. । करणः किंष्तुघ्न । चन्द्रराशिः सिंह । सूर्योदयः ५ः ४४ । सूर्यास्तः १८ः २० । दिनमानः ३१ः ३१ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म
स्थानीय तहको उपनिर्वाचनबारे नेकपा एसको ४ बुँदे सर्कुलर, परिचालन कमिटी गठन
सोमबार, भदौ १७, २०८१
नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको उपनिर्वाचनबारे आफ्नो पार्टी पंक्तिलाई चारबुँदे सर्कुलर जारी गरेको छ ।
नरैनापुरमा झाडापखालाबाट तीन दिनमा चारजनाको मृत्यु, सातजना बिरामी
सोमबार, भदौ १७, २०८१
बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३, गेगलीमा फैलिएको झाडापखालाबाट चारजनाको मृत्यु भएको छ भने सातजना बिरामी भएको छ ।
पर्यटन प्रवद्र्धनमा जुट्यो खिजीदेम्बा गाउँपालिका, सगरमाथा आरोहण गर्ने ४६ जनालाई सम्मान
सोमबार, भदौ १७, २०८१
आगामी दिनमा अन्य क्षेत्रमा कीर्तिमान तथा ख्याती कमाएका व्यक्तित्वहरुलाई समेत समेट्दै सम्मान तथा अपनत्व महशुस गर्ने खाले कार्यक्रम आयोजना गर्दै जाने प्रतिवद्धता गाउँपालिकाले गरेको छ ।
८५४ जना जनप्रतिनिधि र कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ४२ लाख ७० हजार असुल गर्न पालिकामा पत्राचार
आइतबार, भदौ १६, २०८१
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभरका स्थानीय तहका ८५४ जनप्रतिनिधि र कर्मचारीले आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण नबुझाएको भन्दै उनीहरुबाट जरिमाना असुल गर्न पत्राचार गरेको छ
पालिका अध्यक्ष काठमाडौँ घुम्दै, भिमसेनका अभिभावक भने नगरपालिका थुन्दै
आइतबार, भदौ १६, २०८१
गोरखाको भिमसेनथापा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । पालिकाको शिक्षक दरबन्दी कटौती गर्ने विवादित निर्णयको विषयमा आइतबारको निर्धारित छलफलमा पालिका अध्यक्ष लोकप्रसाद बन्जरा, उपाध्यक्ष अमृता देवी वस्ती र प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी उपस्थित नभएपछि अभिभावकहरुले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सम्पत्ति विवरण नदिने स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई ५ हजार जरिमाना, यस्तो छ जीतपुरसिमराको लिष्ट
आइतबार, भदौ १६, २०८१
आर्थिक वर्ष २०७९/०८० मा जीतपुरसिमरा उपमहानगरका ५ जना वडाअध्यक्षसहित ९ जनप्रतिनिधि १३ जना कर्मचारीलाई जनही ५ हजार रुपैयाँका दरले जरिमाना
गोलबजार नगरपालिकाको कर ‘धान्नै नसक्ने’, आन्दोलनको चेतावनी
आइतबार, भदौ १६, २०८१
नेकपा माओवादी केन्द्र गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ


