एमालेसँगको ‘टसल’पछि मन्त्रीले रद्ध गरे प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण 
एमालेसँगको ‘टसल’पछि मन्त्रीले रद्ध गरे प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण  मन्त्री राजकुमार गुप्ताले जीतपुर सिमरा उपमहानगरपालिकाकी प्मुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिदिएका छन्
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने 
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने  राष्ट्रिय वाणिज्य बैंकले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई १ करोड रुपैयाँसम्म सहुलियत व्याजदरमा ऋण दिने भएको छ
पोडवे संचालन गर्न नसकेका काठमाडौका स्थानीय तहहरु यातायात प्रणाली सुधार्न एकजुट
पोडवे संचालन गर्न नसकेका काठमाडौका स्थानीय तहहरु यातायात प्रणाली सुधार्न एकजुट काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् र सार्वजनिक यातायात प्राधिकरणमार्फत सार्वजनिक यातायात सुधारको पहल थालेका हुन् ।
सम्पत्ति विवरण नबुझाउने कास्कीका ८८ कर्मचारी कारबाहीमा, जरिमाना बुझाउन निर्देशन 
सम्पत्ति विवरण नबुझाउने कास्कीका ८८ कर्मचारी कारबाहीमा, जरिमाना बुझाउन निर्देशन  सम्पत्ति विवरण नबुझाएका कास्कीका ८८ कर्मचारी कारबाहीमा परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाएका ८८ निजामती कर्मचारीलाई कारबाही स्वरुप ५ हजार रुपैयाँ जरिबाना दाखिला गर्न निर्देशन दिएको छ ।
शाखा अधिकृतको कार्यसम्पादन मूल्यांकन गर्न तोकियो सदस्य, कुन निकायमा को ? 
शाखा अधिकृतको कार्यसम्पादन मूल्यांकन गर्न तोकियो सदस्य, कुन निकायमा को ?  मन्त्रालयले राजपत्रांकित द्धितीय र तृतिय श्रेणीका अधिकृतहरुको कार्यसम्पादन मूल्यांकन गर्ने प्रयोजनका लागि मन्त्रालयका तर्फकाट सदस्य चयन गरेको छ
आज यी प्रदेशमा छ वर्षाको सम्भावना
आज यी प्रदेशमा छ वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ
मध्य दिउँसो राहुकाल, १२ राशिको यस्तो छ दैनिक फल 
मध्य दिउँसो राहुकाल, १२ राशिको यस्तो छ दैनिक फल  आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः उ.फा. । करणः बालब । चन्द्रराशिः सिंह । सूर्योदयः ५ः ४४ । सूर्यास्तः १८ः १९ । दिनमानः ३१ः२७ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० सम्म
स्थानीय तहको उपनिर्वाचनमा एमालेले तालमेल गर्छ ? पार्टी बैठकमा ओलीको यस्तो जवाफ 
स्थानीय तहको उपनिर्वाचनमा एमालेले तालमेल गर्छ ? पार्टी बैठकमा ओलीको यस्तो जवाफ  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको उपनिर्वाचन प्रतिस्पर्धाबारे सार्वजनिक रुपमा आफ्नो धारणा राखेका छन् । 
सहकारी प्रकरण : संसदीय छानबिन समितिको १५ दिन म्याद थपियो 
सहकारी प्रकरण : संसदीय छानबिन समितिको १५ दिन म्याद थपियो  प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपसम्बन्धी प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । 
मौलापुर नगरपालिकाकी मेयर रिना रक्सौल वस्त्रलोकको ‘ब्रान्ड एम्बेस्डर’ !
मौलापुर नगरपालिकाकी मेयर रिना रक्सौल वस्त्रलोकको ‘ब्रान्ड एम्बेस्डर’ ! पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहकी श्रीमतीसमेत रहेकी मेयर रिना भारतको रक्सौलस्थित ‘वस्त्रलोकको ब्रान्ड एम्बेस्डर’ हो कि भनेर अनुमान गर्न थालिएको छ । 
कोशीका निजामती कर्मचारी आन्दोलित, स्वतः बढुवा हुनुपर्ने माग 
कोशीका निजामती कर्मचारी आन्दोलित, स्वतः बढुवा हुनुपर्ने माग  कोशी प्रदेशका निजामती कर्मचारी स्वतः बढुवाको माग राखेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती सेवा ऐन संशोधनको विषयलाई लिएर उनीहरुले मंगलबार कोशी प्रदेशसभा सचिवालयमा धर्ना दिएका छन् । 
Weather Update