यी हुन् सरुवा सिफारिसमा परेका २५ न्यायाधीश
शुक्रबार, पुस १२, २०८१
महोत्सवको अवसरमा मध्यपुर थिमिमा सरसफाइ
शुक्रबार, पुस १२, २०८१
मध्यपुर महोत्सव २०८१ को अवसर पारेर मध्यपुर ठिमि नगरपालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
न्यायाधीशसमक्ष रवि लामिछानेको बयान सकियो, अब के हुन्छ ?
शुक्रबार, पुस १२, २०८१
सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
...त्यसपछि मध्यपुरथिमिमा गुञ्जियो घिन्ताङघिसि ट्वाक
शुक्रबार, पुस १२, २०८१
महोत्सवका नाममा आधुनिक शैलीका सांगीतिक प्रस्तुति, खानपान र वेशभुषातर्फ आकर्षित गराइरहेका अन्य स्थानीय तहका लागि मध्यपुर थिमि एउटा गतिलो उदाहरण हो । यो महोत्वस पुग्ने र नजिकबाट नियाल्ने जो कसैले पनि भन्नेछन्– महोत्सव होस त मध्यपुरको जस्तो
आधा शताब्दीअघि सरकारले लुटेको जग्गा हो तीनकुने, अझै मुआब्जा दिने सुरसार छैन : मेयर बालेन
शुक्रबार, पुस १२, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने जग्गाको मुआब्जा दिने सुरसार नभएकोमा केन्द्र सरकारप्रत्ति आक्रोश व्यक्त गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई बुझाए ७ बुँदे ध्यानाकर्षणपत्र
शुक्रबार, पुस १२, २०८१
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक राख्नुपर्नेसहित ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
नक्कली डाक्टरको कूकर्म : बिरामी जाँच्न घर–घर जाने, बेहोस बनाएर लुटपाट गर्ने
शुक्रबार, पुस १२, २०८१
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली डाक्टर बनेर लुटपाटमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ?
शुक्रबार, पुस १२, २०८१
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ ।
हल्दिबारी गाउँपालिकामा ३३ किलोमिटर सडक कालोपत्र
शुक्रबार, पुस १२, २०८१
झापाको हल्दिबारी गाउँपालिकाले ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । हल्दिबारीले आफ्नो मुख्य सडकलाई कालोपत्र गरेको हो ।
आजदेखि खुल्यो एसईईको आवेदन फारम, भर्न यस्ता छन् शर्त
शुक्रबार, पुस १२, २०८१
परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम भर्न शुक्रबारदेखि आह्वान गरेकाे छ ।
अभियोग इन्कार गरेका रवि लामिछानेको दोस्रो दिनको बयान सुरू
शुक्रबार, पुस १२, २०८१
सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान जारी छ ।
नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू
शुक्रबार, पुस १२, २०८१
बागमती प्रदेश सरकारले आफ्नो नाम बिगारेको भन्दै स्थानीय सरकारलाई पत्र पठाएर सच्याउन भनेको छ ।
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा
शुक्रबार, पुस १२, २०८१
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने मध्यपुर थिमि महोत्सव सुरु भएको छ ।


