लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो ।
गाडीमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी
गाडीमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ।
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ ।
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन्।
अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ बढ्यो
अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ बढ्यो नेपाल राष्ट्र बैंकले मंगलबार (चैत १०)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ आज उकालो लागेको छ ।
बालेनलाई संसदीय दलको नेता चुन्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
बालेनलाई संसदीय दलको नेता चुन्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। रास्वपाले चैत १२ गते बिहीबार अपाराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ।
डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना, २ जनाको मृत्यु
डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना, २ जनाको मृत्यु डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ? हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
पोखरामा रविविरुद्ध उजुरी दिने व्यक्ति पनि सहकारी ठगीमा पक्राउ
पोखरामा रविविरुद्ध उजुरी दिने व्यक्ति पनि सहकारी ठगीमा पक्राउ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका व्यक्ति पनि सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्।
भूमि आयोगद्वारा नेपालगञ्जमा जग्गा नापजाँच सुरु
भूमि आयोगद्वारा नेपालगञ्जमा जग्गा नापजाँच सुरु भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित आजबाट जग्गा नापजाँच सुरु गरेको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए।
शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति लिने शिक्षा समितिको निर्णय
शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति लिने शिक्षा समितिको निर्णय महानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने, सार्वजनिक तथा निजी गुठीको विधान शिक्षा अधिकारीलाई प्रमाणित गर्ने अधिकार दिने, तहगत प्रधानाध्यापक व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षा विभागलाई दिने, कक्षा १ को कक्षा सञ्चालन अनुमति नदिने, विद्यालयहरुको परिचय पाटी नेपाली, अंग्रेजी र नेपाल भाषामा नाम लेख्न लगाउन शिक्षा विभागलाई निर्देशन दिने लगायत महत्वपूर्ण निर्णय हुन्...
लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने
लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
Weather Update