प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्रीद्वयसँग निर्वाचनबारे परामर्श
प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्रीद्वयसँग निर्वाचनबारे परामर्श प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा आज उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी हुन् ।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।
स्थानीय तहमा खटाइएका १७९ प्रमुख प्रशासकीय अधिकृत भएका छैनन् हाजिर
स्थानीय तहमा खटाइएका १७९ प्रमुख प्रशासकीय अधिकृत भएका छैनन् हाजिर स्थानीय तहमा खटाइएका अधिकांश प्रमुख प्रशासकीय अधिकृत कामकाजका लागि हाजिर हुन गएका छैनन् ।
डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
ललितपुरको थकाली चुलो एन्ड क्याफेबाट चितुवाको छालासहित दुई पक्राउ
ललितपुरको थकाली चुलो एन्ड क्याफेबाट चितुवाको छालासहित दुई पक्राउ नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैको एक क्याफेबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा
आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ ।
जेनजी आन्दोलनका चर्चित कंडेलको बयान: मलेसियामा कमाएको रकम बचत नगरिदिएका कारण आमाको हत्या
जेनजी आन्दोलनका चर्चित कंडेलको बयान: मलेसियामा कमाएको रकम बचत नगरिदिएका कारण आमाको हत्या जेनजी आन्दोलनमा खुब चर्चामा आएका धादिङका यमबहादुर कंडेल कारागार चलान भएका छन्। 
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ काठमाडौँको बलम्बु, थानकोट, कपन र काँडाघारी क्षेत्रबाट बिहीबार पाँच जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित 
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित  यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो ।
भारतबाट १६ बालबालिकाको उद्धार
भारतबाट १६ बालबालिकाको उद्धार भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।
नेपाल यूएईसँग पाँच विकेटले पराजित
नेपाल यूएईसँग पाँच विकेटले पराजित नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।
गलकोट नगर अस्पतालले बागलुङसहित छिमेकी जिल्लाका गर्भवतीलाई दिएको उदाहरणीय सेवा
गलकोट नगर अस्पतालले बागलुङसहित छिमेकी जिल्लाका गर्भवतीलाई दिएको उदाहरणीय सेवा अहिले अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, फिजियोथेरापी, भिडियो एक्सेर, पोष्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोगको उपचारलगायतका सेवा प्रभावकारी भइरहेका छन् । 
Weather Update